News | Tag: Trade

चीन व्यापार वातावरण अझ राम्रो बनाउन प्रयासरत

3 years ago

बेइजिङ, चीन । चीनका राष्ट्रपति सी चिन फिङले व्यापार वातावरण अझ राम्रो बनाउन सरकार प्रयासरत रहेको शनिबार बताएका छन् ।

ट्रम्पको पछिल्लो निर्णयले भारतको अर्थतन्त्रमा ठूलो धक्का, मोदीको लोकप्रियतामा प्रभाव पर्ने

3 years ago

एजेन्सी । अमेरिकाले भारत र टर्कीलाई विभिन्न सामानमा दिँदै आएको कर छुटको व्यवस्था खारेज गर्ने भएको छ। भारतले अमेरिकामा अपेक्षित व्यापार गर्न नसकेको र आवश्यकता पुरा गर्न नसकेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई प्रदान गर्दै आएको भन्सार छुटको व्यवस्था खारेज गर्ने तयारी गरका हुन्।

तयारी पाेशाककाे निर्यातमा वृद्धि

3 years ago

काठमाडौँ । पछिल्ला केही वर्ष करीब स्थिर रहेको तयारी पोशाकको निर्यात चालू आर्थिक वर्षको शुरुआतमा भने वृद्धि भएको छ ।

Page 1 of 1

पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।