News | Tag: Venezuela
मडुरो भाग्न तयार भएको पोम्पेओको दाबी
3 years agoकराकस । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलामा विपक्षी नेता हुवा ग्वाइदोले विद्रोहको आह्वान गरेपछि राष्ट्रपति निकोलस मडुरो क्युबा निवासनमा जान तयार भएको दाबी गरेका छन् ।
भेनेजुएलाकाे सम्बन्धमा अमेरिकासँग वार्ता गर्न रूस तयार
4 years agoमस्को । भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ ।
भेनेजुएलाप्रति सरकारको चासो किन ?
4 years agoकाठमाडौँ । प्रतिपक्षी कांग्रेसले उत्तर कोरियाली शासन उन्मुख भएको आरोप लगाइरहँदा भेनेजुएलाबारे अनावश्यक विज्ञप्ति जारी गरेर सरकारले अन्तर्राष्ट्रिय आलोचनासमेत निम्त्याएको छ ।
भेनेजुयलाबाट ३ वर्षमा २० लाख मानिस विस्थापित
4 years agoजेनेभा । भेनेजुयलामा सन् २०१५ देखि सुरु भएको आर्थिक तथा राजनीतिक सङ्कटका कारण अहिलेसम्म करीब २० लाख नागरिक विस्थापित भएका छन्।
भेनेजुएलामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प (भिडियो सहित)
4 years agoएजेन्सी । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र बनाएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का १ मिनेटसम्म महसुस भएको थियो उक्त धक्काले राजधानी काराकाससम्म हल्लाएको थियो ।
Page 1 of 1
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।