News | Tag: रअ

‘रअ’ प्रमुखलाई भेटेको चर्चाबारे बाबुराम भट्टराईको यस्तो जवाफ

1 year ago

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयललाई सुटुक्क भेटेकोबारे सामाजिक संजालमा चर्चा भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रूपमा गत साता काठमाडौँ आएका गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री ओली र रअ प्रमुखबीचकाे भेट कुटनीतिक मर्यादा विपरितः भीम रावल

1 year ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेको पुष्टि भएको छ । उक्त भेटघाट पुष्टि भएसँगै नेकपा नेता भीम रावलले आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले गोयलसँग भेट्नु कूटनीतिक मर्यादा विपरीत रहेको बताएका छन् ।

दिल्ली फर्किए रअ प्रमुख

1 year ago

काठमाडौं । बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल दिल्ली फर्किएका छन् । उनको अचानक आगमनले नेपाली राजनीतिक ठुलै तरंग ल्याएको छ । उनी क–कसलाई भेटे भन्नेबारे रहस्य खुलाइएको छैन ।

प्रधानमन्त्री र भारतीय गुप्तचर संस्थाका प्रमुखबीच भेटवार्ता

1 year ago

काठमाडौं । बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री के पी शर्मा ओलीसँग दुई घण्टा भेटवार्ता गरेका छन् । उनले अन्य हाइप्रोफाइनल व्यक्तिसँग पनि छलफल गरेको बताइएको छ ।

रअका एजेन्टहरू नेपालमा, चिनियाँ गुप्तचरकाे पछाडी कुद्दैमा हैरान

4 years ago

काठमाण्डौ । पछिल्लो केही वर्षको तुलनामा नेपालमा चिनियाँ गतिविधि बढ्दै गएको एक अध्ययन देखाएको छ ।

Page 1 of 1

पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।