News | Tag: aaishworya
‘ऐश्वर्य’ को सिक्वेल बन्ने
4 years agoकाठमाडौँ । गएको बर्ष रिलिज भएको चलचित्र ‘ऐश्वर्य’को सिक्वेल बन्ने भएको छ । बक्स अफिसमा सन्तोषजनक कमाई गर्न सफल उक्त चलचित्रको सिक्वेलको तयारीमा रमेश उप्रेती रहेका छन् ।
ऐश्वर्याका यी कुरा देखेर अभिषेक मोहित
4 years agoएजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताको कारण पूरा दुनियाँमा चर्चित छिन् । त्यहि अभिषेक बच्चनको नजरमा ऐश्वर्याको एक अलग्गै पहिचान छ । अभिषेक आफ्नी पत्नी ऐश्वर्यालाई निकै माया गर्छन् ।
ऐश्वर्या–अभिषेक एकसाथ देखिदै
4 years agoएजेन्सी । झण्डै ८ वर्ष अघि फिल्म ‘रावण’मा एकैसाथ स्क्रिन सेयर गरेका अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्य राय बच्चन पुनः एक साथ देखा पर्ने भएका छन ।
Page 1 of 1
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।