News | Tag: actress

कति वर्षका भए नेपालका चर्चित अभिनेत्रीहरु ?

2 years ago

एजेन्सी । नेपाली फिल्मी आकाश तारामा चम्किएका अभिनेत्रीहरु थुप्रै छन् । यस फिल्मी क्षेत्रमा नयाँ अनुहार उदाउँछन् भने कोही यस क्षेत्रमा स्थापित पनि छन् ।

बलिउडका धनी १० अभिनेत्रीहरुको कति छ सम्पत्ति ?

2 years ago

एजेन्सी । बलिउड फिल्मी उद्योगमा हरेक वर्ष कैयौं फिल्महरु प्रदर्शनमा आउने गर्दछन् । फिल्मी उद्योगमध्ये विश्वको सबैभन्दा ठूलो फिल्म उद्योगमा बलिउड फिल्मी उद्योग पनि पर्दछ ।

यी अभिनेत्रीको खुलासाः विवाहपछि नर्क भएको थियो मेरो जीवन

2 years ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् करिश्मा कपुर । तर, विवाहपछि भने उनको करिअर त बर्बाद नै भयो उनको वैवाहिक जीवन पनि बर्बाद हुन पुग्यो । दुई सन्तानकी आमा समेत रहेकी उनले संजयसँग डिभोर्स नै गरिन् ।

बलिउडमा ब्रेक पाउन के सम्म गरेनन् यी अभिनेत्रीहरुले...

2 years ago

एजेन्सी । बलिउडमा अभिनेत्रीहरुलाई ब्रेक पाउन र टिकिरहनको लागि धेरै नै सर्घष गर्नुपर्छ । सबै अभिनेत्रीहरुले बलिउडमा सफल हुन भन्दा पहिले धेरै नै कठिन यात्रा गर्नुपर्छ ।

चस्मा लगाउँदा कस्तो देखिन्छन् नेपालका चर्चित अभिनेत्रीहरु

2 years ago

एजेन्सी । नेपाली फिल्मका चर्चित अभिनेत्रीहरु विभिन्न मोडलका चस्माहरु लगाउन रुचाउँछन् । यो ट्रेण्ड नौलो भने होइन् । तर, पछिल्लो समय सेलिब्रिटीहरुकै कारण चस्माको ब्राण्डिङ गर्न भने सहज भएको छ ।

चर्चित अभिनेत्रीको खुलासाः मलाई मेरै श्रीमानले उनको साथीसँग रात बिताउन भनेका थिए

2 years ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् करिश्मा कपुर । तर, विवाहपछि भने उनको करिअर त बर्बाद नै भयो उनको वैवाहिक जीवन पनि बर्बाद हुन पुग्यो । दुई सन्तानकी आमा समेत रहेकी उनले संजयसँग डिभोर्स नै गरिन् ।

बलिउडका चर्चित अभिनेत्रीहरु जो एकाएक कंगाल बने

2 years ago

एजेन्सी । बलिउडमा सधैँ लक्जरी लाइफ भोग्न सजिलो छैन । केही अभिनेत्रीहरु बलिउडमा सफलता पाएसँगै लक्जरी लाइफमा व्यस्त रहे ।

यी सुन्दर अभिनेत्रीको दर्दनाक कथा !

2 years ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् जरीन खान । बलिउडमा उनलाई नाम कमाउन ठुलै संघर्ष गर्नु परेको थियो । आज उनको जन्मदिन हो । सन् १९८७ को १४ मे मा उनको जन्म भएको थियो ।

गुमनाम अभिनेत्रीहरु, को कहाँ छन् ?

3 years ago

काठमाडौँ । नेपाली फिल्म जगतका धेरै अभिनेत्रीहरु अमेरिकामा रहेका छन् । कुनै समय ठुलै चर्चा कमाएका नेपाली अभिनेत्रीहरु एकाएक अमेरिका भासिएका थिए ।

जब यी अभिनेत्रीहरुबारे यस्तो कुरा बाहिर आयो

3 years ago

एजेन्सी । फिल्मी क्षेत्रमा सधै सफलताको शिखरमा बसिरहन सकिदैन । तर केही बलिउड अभिनेत्रीहरु यो यथार्थतालाई स्विकार्न सक्दैनन र विभिन्न लतको शिकार हुने गर्छन् ।

Page 1 of 3

पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

भुलेर पनि दुर्गा मातालाई नचढाउनुहोस यी फूलहरु: वास्तुशास्त्र

एजेन्सी । सनातन धर्ममा दिनहुँ देवी देवताको पूजा गरिन्छ। नवरात्री २०२२ मा पनि ९ दिनमा हरेक दिन विभिन्न देवीदेवताको पूजा गरिन्छ । भगवान लक्ष्मीको आशीर्वाद प्राप्तिका लागि देवीलाई प्रसन्न पार्न वास्तु उपाय पनि अपनाउँछन्।

विचित्र विश्व

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

युक्रेनमा रुसको डरलाग्दो क्षेप्यास्त्र आक्रमण, ३० जनाको मृत्यु, ८८ जना घाइते

एजेन्सी । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।