News | Tag: Afghanistan
अफगानिस्तान हवाई आक्रमणमा १६ जनाको मृत्यु
2 years agoएजेन्सी । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा मंगलबार सरकारी सैनिक हवाई आक्रमणमा तालिबानका एक जना प्रमुख कमान्डर सहित १५ जनाको मृत्यु भएको अफगान सेनाले जनाएको छ ।
अफगानिस्तानमा २६ तालिवान लडाकू मारिए
2 years agoएजेन्सी । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा २६ तालिबान लडाकू मारिएका छन् ।
अफगानिस्तानमा सात जना लडाकूको मृत्यु
2 years agoएजेन्सी । अफगानिस्तानको पूर्वी कापिसा प्रान्तमा शनिबार भएको गोली हानहानमा सरकार समर्थित चार जना लडाकू र विद्रोही तीन जना लडाकूको मृत्यु भएको छ ।
उत्तरी अफगानिस्तानमा विस्फोट
2 years agoएजेन्सी । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा विस्फोटक पदार्थ विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले शुक्रबार जानकारी दिएका छन् ।
पश्चिम अफगानिस्तानमा ६ जना तालिबान लडाकूद्धारा आत्मसमर्पण
2 years agoएजेन्सी । अफगानिस्तानको पश्चिमी प्रान्त बाद्घिसको प्रान्तीय राजधानी कला ए नाउमा सोमबार छ जना तालिबानी लडाकूले आत्मसमर्पण गरेका प्रान्तीय गभर्नरका प्रवक्ता निजामिदिन बुर्हानीले मङ्गलबार बताएका छन् ।
'तालिबान युद्धबन्दी लडाकूलाई अहिल्यै छाड्न सकिन्न'
2 years agoएजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सात दिने आंशिक युद्धबिराम जारी रहने बताएका छन् । तर उनले अमेरिका–तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अंशका रुपमा रहेको हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताए ।
हवाई आक्रमणमा अफगानिस्तानमा १६ लडाकू मारिए
3 years agoएजेन्सी । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् ।
पश्चिम अफगानिस्तानमा ६९ जना तालिबानी लडाकूले आत्मसमर्पण गरे
3 years agoएजेन्सी । अफगानिस्तानको पश्चिमी प्रान्त घोरमा अफगान सैनिकसमक्ष ६९ जना तालिबानी लडाकूहरुले आत्मसमर्पण गरेका प्रान्तीय सरकारले मङ्गलबार जानकारी दिएको छ ।
अफगानिस्तानमा अमेरिकी सैनिक मारिएको पेन्टागनको पुष्टि
3 years agoएजेन्सी । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ ।
सुरक्षा कारबाहीमा परी ८० जना लडाकू मारिए
3 years agoएजेन्सी । अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकू मारिएका छन् ।
Page 1 of 7
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।