News | Tag: akki

किन आजसम्म पनि यी दुई सुपरस्टारलाई एउटै फिल्ममा देख्न सकिँदैन ?

2 years ago

एजेन्सी । अहिलेको समयमा बलिउडका दुई हस्ती हुन् अक्षय कुमार र आमिर खान । दुवै बलिउडका सुपरस्टार हुन् । ३० वर्षदेखि निरन्तर दुवैले बलिउडमा एकभन्दा अर्को सुपरहिट फिल्महरु दिएका छन् ।

‘हो म अक्षयजस्तो हिट हुन सकिन’

3 years ago

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सुनिल सेट्टी । कुनै समय एक्सन हिरोको रुपमा परिचीत उनी पछिल्लो समय बलिउडदेखि पर नै रहेका छन् ।

बलिउड अभिनेता अक्षय कुमारको क्यानेडियन पासपोर्ट काण्ड

3 years ago

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार विदेशी नागरिकता भएका कारण एकाएक विवादमा फसेका थिए । उनले अन्ततः उक्त कुरा स्वीकार पनि गरेका थिए ।

जब अक्षय कुमारबारे रविना टण्डनले यस्तो रहस्य खोलिन्

3 years ago

एजेन्सी । अक्षय कुमारलाई खिलाडीको नामले धेरैले चिन्छन् । उनी प्रेमसम्बन्धमा समेत खेलाडी रहेको एक अभिनेत्रीले बताएकी थिइन् । उनी हुन् अक्षय कुमारकी पुर्व प्रेमिका रविना टण्डन ।

अक्षय कुमारलाई फिल्म नै फिल्म

3 years ago

एजेन्सी । बलिउड सुपरस्टार अक्षय कुमारले एक पछि अर्को गर्दै फिल्मको घोषणा गरेका छन् । हालसालै उनले साजिद नाडियाडवाला ब्यानरको फिल्म ‘बच्चन पाण्डे’ को फिल्मलाई साइन गरेका छन्, जसलाई फरहाद सामजी निर्देशन गर्नेछन् ।

तीन खानलाई पछि पारे अक्षय कुमारले

3 years ago

एजेन्सी । फोब्र्सले विश्वका १०० सबैभन्दा बढी कमाई गर्ने सेलीब्रेटीको सूची प्रकाशन गरेको छ । जसमा बलिउडका अक्षय कुमार मात्र परेका छन् ।

जब अक्षय कुमारलाई आफ्नै ससुराले पत्याएनन्

3 years ago

एजेन्सी । अक्षय कुमार आज बलिउडमा खानहरुलाई टक्कर दिने अभिनेताका रुपमा परिचीत छन् । तर, एक समय यस्तो पनि थियो जब उनी फिल्म खेल्नका लागि यताउता भौतारिरहेका थिए ।

अक्षय कुमारका यी फिल्महरुले गरे १०० करोडभन्दा बढीको कमाई

3 years ago

बलिउडका स्टार अभिनेता हुन् अक्षय कुमार । उनका फिल्महरुले प्राय लगानी उठाउने गर्थे । तर, पछिल्लो समय भने उनले अभिनय गरेका अधिंकाश फिल्महरु सुपरहिट रहेका छन् ।

फेरि यी अभिनेत्रीसँग के अक्षयले फिल्म खेल्लान् त ?

3 years ago

कुनै समय बलिउड अभिनेता अक्षय कुमार र अभिनत्री प्रियंका चोपडाको अफयेरले बलिउड तताएको थियो । चर्चा निकै चुलिएपछि अक्षय कुमारकी श्रीमतीले प्रियंकासँग फिल्म नखेल्ने अक्षयलाई चेतावनी समेत दिएको हल्ला ब्यापक चलेको थियो ।

बलिउडका चर्चित कलाकारहरु जसले आफ्नो नाम परिवर्तन गरे

3 years ago

बलिउड–बलिउडमा आउनुपुर्व यी बलिउड कलाकारहरुको नाम अर्कै रहेको थियो । बलिउडमा आएपछि भने उनीहरुले नाम फेरेका थिए । बलिउडका चर्चित कमेडियन जोनी लिभरको असली नाम जोनी प्रकाशा हो । बलिउडमा आफ्नो करिअर जम्दै गएपछि उनले नाम गरिवर्तन गरेका थिए ।

Page 1 of 3

पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।