News | Tag: ambani
अम्बानीको खल्तीको रहस्य !
3 years agoएजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।
जब निता अम्बानीलाई मुकेश अम्बनीले प्रेम प्रस्ताव राखे...
3 years agoएजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।
धनीका कुराः मुकेश अम्बानीलाई कस्ता खानेकुराहरु मनपर्छ
3 years agoएजेन्सी । एसियाकै धनी मुकेश अम्बानीको खान्की कस्तो होला ? प्रत्येक दिन ३० करोड भारु कमाउने विश्वकै ५० धनी व्यक्तिहरुको सुचीमा रहेका उनलाई साधारण खाना मनपर्छ ।
धनीका कुराः नीता अम्बानीको अनौठो बानी
3 years agoएजेन्सी । धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी ‘अलिबाबा’ को संस्थापक ज्याक भन्दा पछि एशियामा सबैभन्दा धनि व्यक्तिको सूचिमा परेका थिए । अम्बानीको नाम सुन्ने वित्तिकै धेरैको दिमागमा पैसा नै पैसा आउने गर्छ ।
दृढ विश्वासका धनी अनन्त अम्बानी !
3 years agoएजेन्सी । १०८ किलो शरिरको वजन घटाउन सम्भब होला त ? सुन्दा पनि अचम्म लाग्न सक्ला । यदि मानिसमा दृढ इच्छाशक्ति भएमा सकिन्छ भनेर नै प्रमाणित गरिदिए अन्तत अम्बानीले । डेढ वर्षभित्र १०८ किलो शरिरको तौल घटाएरे चौतर्फी चर्चाको पात्र बने अनन्त अम्बानी ।
नीता अम्बानीको अजबगजबको सोख
3 years agoएजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?
नीता अम्बानीको अजबगजबको बानी
3 years agoएजेन्सी । धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी ‘अलिबाबा’ को संस्थापक ज्याक भन्दा पछि एशियामा सबैभन्दा धनि व्यक्तिको सूचिमा परेका थिए । अम्बानीको नाम सुन्ने वित्तिकै धेरैको दिमागमा पैसा नै पैसा आउने गर्छ ।
थाहा पाउनुहोस् कस्तो छ मुकेश अम्बानीको घर
3 years agoएसियाकै धनी मुकेश अम्बानीको मुम्बईमा आलिसान घर रहेको छ । मिडिया रिपोर्टका अनुसार अर्वपतिहरुमध्ये उनको घ सबैभन्दा महँगो रहेको छ ।
कति छ मुकेश अम्बानीकी छोरी इशा अम्बानीको सम्पत्ति ?
3 years agoएजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनी मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।
अन्ततः अन्तिम समयमा मुकेश अम्बानीले अनिल अम्बानीलाई जेल जानबाट यसरी जोगाए
3 years agoमुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् । रिलायन्स कम्युनिकेशनका अध्यक्ष अनिल अम्बानीले इरिक्सनलाई तय गरिएको समय सिमाभित्र ७.७ करोड डलर भुक्तानी गर्नुपर्ने थियो । नत्र उनी जेल जाने निश्चित थियो ।
Page 2 of 4
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।