News | Tag: ambani
जब मुकेश अम्बानीकी छोरीले ९० करोडको कपडा लगाइन्
3 years agoएजेन्सी । धीरुभाई अम्बानीका जेठा छोरा मुकेश अम्बानी अलिबाबाको संस्थापक भएपछि उनी एशियामै सबैभन्दा धनि व्यक्तिको सूचिमा परे । उनी र उनका परिवारका सदस्य तथा उनको महल प्रायः चर्चामा आइरहन्छ ।
एशियाकै धनी मुकेश अम्बानीको घर कस्तो छ ? हेर्नुहोस् तस्बिरमा
3 years agoएसियाकै धनी मुकेश अम्बानीको मुम्बईमा आलिसान घर रहेको छ । मिडिया रिपोर्टका अनुसार अर्वपतिहरुमध्ये उनको घ सबैभन्दा महँगो रहेको छ ।
अम्बानीकी छोरीः कति छ उनको सम्पत्ति
3 years agoएजेन्सी । रिलायन्स र जियोको बोर्ड मिटिङमा आफ्नो दमदार प्रस्तुती दिएकी एसियाकै धनि मुकेश अम्बानीकी छोरी ईशा अम्बानी छिट्टै बलिउडमा देखिने भएकी छिन् । उनी फिल्म प्रोड्युसरको रुपमा बलिउडमा प्रवेश गर्न लागेकी हुन् ।
अनिल अम्बानीलाई अर्को झट्का, ३ महिना जेल जान सक्ने
3 years agoएजेन्सी । रिलायन्स समुहका अध्यक्ष अनिल अम्बानी र अन्यका विरुद्ध बक्यौत भुक्तान नगरेका कारण टेलीकम उपकरण निर्माता एरिक्सनले दायर गरेको याचिकाको भारतीय उच्चतम न्यायलयले फैसला सुनाएको छ ।
अम्बानीको ड्राइभर बन्नको लागि हुन्छ यस्तो परीक्षा, तलब सुनेर उड्नेछ तपाईको होस
3 years agoएजेन्सी । मुकेश अम्बानी एशियाको सबैभन्दा धनि व्यक्तिको सूचिमा पर्छन् । अम्बानी सबैभन्दा धनि व्यक्तिको सूचिमा तेस्रो नम्बरमा पर्छन् । जसको जीवनशैलीको विषयमा निकै चर्चा परिचर्चा हुने गर्छ ।
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?
3 years agoएजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?
दोस्रो अम्बानी : बलिउडका सबैभन्दा धनि अभिनेता
3 years agoएजेन्सी । बलिउडमा १०० करोड नकमाउने फिल्म एकदमै कम बन्छन् भने अभिनेता तथा अभिनेत्रीको कमाई पनि त्यसै अनुसारको हुन्छ ।
अम्बानीको खल्तीको रहस्य : कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?
3 years agoएजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।
अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?
3 years agoएजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।
धनीका कुराः नीता अम्बानीको एक दिनको खर्च कति ?
3 years agoएजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् ।
Page 3 of 4
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।