News | Tag: america

अमेरिकाबाट स्वास्थ्यकर्मीलाइ मास्क सहयोग

1 year ago

काठमाडौँ । स्थानीय तहले स्थापना गरेका हेल्थ डेक्सका स्वास्थ्यकर्मीलाइ अमेरिकाबाट सर्जिकल माक्स सहयोग प्राप्त भएको छ । यहाँस्थित बुढीगंगा नगरपालिका–१ कुँडी घर भइ अमेरिकामा नर्सिङ्ग पेशामा कार्यरत भाग्यश्वर सिंहले एक हजार ८०० माक्स सहयोग गर्नु भएको हो । उनले ४० हजार बराबरको एक हजार ८०

अमेरिकाका नागरिकहरु कोरोना भाइरसबाट बच्न मेक्सिकोतर्फ लागेपछि...

1 year ago

एजेन्सी । संसारको सबैभन्दा शक्तिशाली देश आज घातक भाइरसको शिकार भएको छ । विश्वभर ताण्डव मच्चाइराखेको कोरोनाको विनाशले अमेरिकाको ढाड भाँचेको छ।

अमेरिकी वरिष्ठ नागरिक अधिकारकर्मी जोसेफ लोवेरीको निधन

1 year ago

एजेन्सी । अमेरिकी समाजमा नागरिक अधिकारको पक्षमा जीवनभर वकालत गरेका वरिष्ठ अधिकारकर्मी जोसेफ लोवेरीको शुक्रबार निधन भएको छ । उनी ९८ वर्षको थिए ।

अमेरिकामा आइपरेको महा आपत्ति ?

1 year ago

काठमाडौँ । कोरोना भाइरसको महामारीबाट जोगिन विश्वका सबै मानिसले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आह्वान गरेका पाँच विधिलाई हुबहु पालना गर्दा मात्र पनि धेरै मानिस अकाल मृत्युबाट बाँच्न सक्छन् ।

अफगानी नेताको रबैयाबाट अमेरिका बेखुशी, १ अर्ब डलर सहयोग कटौती गर्ने घोषणा

1 year ago

एजेन्सी । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सोमबार अफगानिस्तान सरकारलाई दिइँदै आएको सहयोगमा भारी कटौती गर्ने घोषणा गरेका छन् । काबुल गएको अमेरिकी मिसनले अफगान नेताहरुबीच मध्यस्थता गर्ने प्रयास बिफल भएसँगै अमेरिकी सहयोग कटौतीको घोषणा गरिएको हो ।

अमेरिकामा ११ वटा अदालत समेत बन्द !

1 year ago

एजेन्सी । अमेरिकामा कोरोना भाइरसका कारण २१४ जनाको मृत्यु भएको छ । बुधबारमात्रै ६४ जनाको मृत्यु भएको छ । यति धेरै जनाको मृत्यु भएको यो पहिलो घटना हो । त्यस्तै संक्रमितको संख्या १३८८० पुगेको छ ।

अमेरिकाले आफ्ना नागरिकलाई दियो ठुलो राहत

1 year ago

एजेन्सी । अमेरिकामा तीव्र रुपमा कोरोना भाइरस फैलिएको छ । पछिल्लो मिडिया रिपोर्टका अनुसार अमेरिकामा कोरोना भाइरसका कारण १५१ जनाको मृत्यु भएको छ । बुधबारमात्रै ४२ जनाको मृत्यु भएको छ ।

अमेरिकाले खोल्यो कामदार भिसा, अनलाइन दर्ता पनि सुरु हुने

1 year ago

काठमाडौँ । कामदारको आवश्यकता परेपछि अमेरिकाले कामदार (एचवान बी भिसा) खुल्ला गरेको छ । एचवान बी भिसा खुल्ला भएसँगै यसको अनलाइन दर्ता पनि सुरु हुने भएको छ ।

अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित

1 year ago

काठमाडौँ । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ । कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै दुबै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने घोषणा गरेका हुन् ।

कस्तो छ अमेरिकामा काम गर्नेहरुको अवस्था ?

1 year ago

एजेन्सी । अमेरिकालाई ‘स्वर्ग’ ठान्ने नेपालीको सँख्या बहुमतै होला । त्यहाँ पुगेपछि सुखका सबै ढोका खुल्छन् भन्ने भ्रमले वर्षेनी लाखौंले डिभि चिठ्ठा भरेको देखेकै छौं । तर, अमेरिकामा सम्पन्नता भएपनि सुख नभएको पछिल्लो एक अध्ययनले दर्शाएको छ ।

Page 1 of 25

पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।