News | Tag: america
बच्चा जन्माउन अमेरिका पुग्न थाले !
4 years agoमियामी । हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका सुविधा दिलाउने चाहना हो ।
अमेरिका किन समृद्ध राष्ट्र ?
4 years agoसन् २००७ को अन्त्य तथा सन् २००८ को सुरुवातबाट सुरु भएको विश्वव्यापी आर्थिक मन्दी अहिले ओझेलमा परिसकेको छ । अमेरिकाबाट सुरु भएको आर्थिक संकटले विश्वव्यापी अर्थतन्त्रमा ठूलो उतारचढावको वातावरण सिर्जना गरेको थियो ।
व्यापार युद्धबाट अमेरिकाको अर्थतन्त्र खुम्चियो
4 years agoवासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ ।
अमेरिकी सांसदहरूले दबाब दिदैँमा रोकिएला त अफगानिस्तानको युद्ध ?
4 years agoवासिङ्टन । अमेरिकी संसदहरुले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न बुधबार दवाव दिएका छन् ।
अमेरिका चीन व्यापार विवाद अन्त्य गर्न अन्तिम वार्ता
4 years agoवासिङटन, संयुक्त राज्य अमेरिका । व्यापार विवाद समाधानका लागि जिम्मेवारी दिइएका अमेरिकी उच्च अधिकारी रोवर्ट लाइटहाइजरले अमेरिका र चीनबीचको व्यापार विबाद अन्त्यका लागि अन्तिम र परिणाममुखी नतिजानजिक पुगेको बताएका छन् । तर सम्झौताको मिति तोकिहाल्न भने अझै केही बिषयमा छलफल चलिरहेकाले हतार गरिहाल्न नहुने उनले बताए ।
अमेरिका, चीनका व्यापार प्रतिनिधिबीच फोनमा कुराकानी
4 years agoबेइजिङ । संयुक्तराज्य अमेरिका र चीनका वरिष्ट अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनीया सञ्चार माध्यमले जनाएको छ । उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीचको सम्भाव्य शिखर बैठकको मिति भने तय नभएको बताइएको छ ।
अमेरिकी डलरसहित नकर्मी पक्राउ
4 years agoकाठमाडौँ । महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैध अमेरिकी डलरसहित एकजनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ क्षेत्रमा अमेरिकी डलर बोकेर हिँडिरहेको अवस्थामा काठमाडौँका ४२ वर्षीय तिमोथी नकर्मीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
'अमेरिकाको पक्षमा फैसला भएकामा चीन दुःखी'
4 years agoबेइजिङ । गहुँ र धान उत्पादक किसानलाई चीनले दिँदै आएको अनुदानसम्बन्धी विवादमा विश्व व्यापार संगठन (डब्लुटिओ)ले वासिङ्टनको पक्षमा दिएको आदेशप्रति चीनले खेद व्यक्त गरेको छ ।
अमेरिकाले पाँच वर्षभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने
4 years agoवासिङ्टन । संयुक्तराज्य अमेरिकाले आगामी तीनदेखि पाँच वर्षभित्रमा अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने एक अमेरिकी सञ्चार माध्यमले जनाएको छ ।
अमेरिकी कम्पनीमा ठूलो संख्यामा रोबोटको प्रयोग
4 years agoन्यूयोर्क । अमेरिकी कम्पनीहरुले अघिल्ला वर्षको तुलनामा सन् २०१८ मा रोबोटको प्रयोग ज्यादै वृद्धि गरेका छन् । विगतमा कार निर्माता कम्पनीमा बढी देखिने रोबोट आजभोलि स–साना व्यवसायमा समेत प्रयोग हुन थालेको छ ।
Page 12 of 25
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।