News | Tag: america
'मिनी अमेरिका'को कथा
3 years agoएजेन्सी । सुन्दा अचम्म लाग्न सक्ला साउदी अरबभित्र मिनी अमेरिका । साउदी अरबमा रहेको उक्त मिनी अमेरिकामा पश्चिमी शैलीमा मानिसहरु जीवन बिताउन पाउँछन् । महिलाहरु आफ्नो स्वइच्छाले बाँच्न सक्छन् ।
दुई पर्खालले घेरिएको अमेरिकी राजनीति
3 years agoअमेरिकी इतिहासमै बजेटबारेको सबैभन्दा लामो गतिरोध भनिएको सरकारी खर्चसम्बन्धी विवादलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताअघि फुकादिएको भए पनि दिगो समाधान भने यो होइन ।
यात्रा अमेरिकाको...
3 years ago२०७० सालतिरको कुरा हो । देशभर संविधान सभाको चुनावको माहोल चलिरहेको थियो । तर मेरो मनमा उर्लेका हजार सवालहरुले मलाई थिचिरहेको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दलीय मतभिन्नता त्याग्न आग्रह
3 years agoवासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गरेका छन् ।
अमेरिका–उत्तर कोरियाबीच दोस्रो शिखर बैठक भियतनाममा हुने
3 years agoवासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । दुबै नेताबीच गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो ।
अमेरिकी बालबालिकाले दन्तमन्जन बढी प्रयोग गरे
4 years agoवासिङ्टन । अमेरिकाका धेरै बालबालिकाले चिकित्सकले सिफारिश गरेको भन्दा धेरै मन्जन प्रयोग गर्ने गरेको पाइएको छ ।
अमेरिकी नागरिकलाई एक समूहले गोली हानी हत्या
4 years agoआकापुल्को, मेक्सिको । मेक्सिकोको गुइर्रेरो राज्यमा बस्दै आएका अमेरिकी नागरिकलाई एक समूहले गोली हानी हत्या गरेको छ ।
अनुहार मिलेकै भरमा निर्दोष व्यक्तिलाई १७ वर्ष जेल सजाय
4 years agoएजेन्सी । विश्वमा दिनहुँ केही न केही रोचक घटना घटेकै हुन्छन् । ती कुनै रोमाञ्चक हुन्छन् भने कुनै अत्यन्त पिडादायी हुन्छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले 'नेपाल र भुटान' भारतको भुभाग भनेपछि...
4 years agoएजेन्सी । गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी गुप्तचर संगठनमाथि खनिए । उनले इरानविरुद्ध अमेरिकी गुप्तचर संगठन ‘निस्क्रिय र अनुभव बिहिन’ रहेको आरोप लगाएका थिए ।
अमेरिका आएनएफ सन्धिबाट फिर्ता हुने घोषणा
4 years agoवासिङ्टन । शीत युद्धकालीन समयमा अमेरिका र रूसबीच भएको महत्वपूर्ण मध्यम दूरीको आणविक हतियार सन्धि ९आइएनएफ० बाट फिर्ता हुने घोषणा अमेरिकाले गरेको छ ।
Page 14 of 25
पर्यटन
वीरगञ्ज नाकाबाट एक वर्षमा ६५९ पर्यटक भित्रिए

पर्सा । पर्साको वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो एक वर्षको अवधिमा ६५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।