News | Tag: america
आत्मघाती आक्रमणको अमेरिकाद्धारा निन्दा
4 years agoवासिङटन डिसी, संयुक्तराज्य अमेरिका । अफगानिस्तानको काबुलमा मङ्गलबार भएको आत्मघाती आक्रमणको अमेरिकाले निन्दा एवं भत्र्सना गरेको छ ।
अमेरिका चीनबीच फेरी आरोप प्रत्यारोप
4 years agoपोर्ट मोरेस्बी, पपुवा न्यूगिनी । एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को शनिबारको सम्मेलनमा संयुक्त राज्य अमेरिका र चीनबीच व्यापार, लगानी र क्षेत्रीय सुरक्षाबारे परस्पर विरोधी प्रतिक्रियाले सम्मेलनका अन्य एजेन्डालाई छायाँमा पारिदिएको विश्लेषकहरूले बताएका छन् ।
अमेरिकी लेखक स्टान लीको निधन
4 years agoलस एन्जलस । अमेरिकी लेखक एवं कलाकार स्टान लीको ९५ वर्षको उमेरमा निधन भएको छ । उहाँ विश्व प्रसिद्ध सुपरहिरो स्पाइडर–म्यान, दि हल्क र एक्स–मीनका सह परिकल्पनाकार हुन्।
'अमेरिकी हतियारका लागि यूरोपले रक्षा बजेट बढाउन हुँदैन'
4 years agoपेरिस, कात्तिक । अमेरिकामा निर्मित हतियार खरिद् गर्न यूरोपको सुरक्षा बजेटमा वृद्धि गर्न नसकिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताएका छन् ।
अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास हुने
4 years agoसोल । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ ।
अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामा बारे १० रोचक तथ्यहरु
4 years agoअमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामा बारे १० रोचक तथ्यहरु
अमेरिका ध्वस्त बनाउन जब रुसले यस्ता घातक हतियार बनायो....
4 years agoप्रथम विश्वयुद्ध पछि सोभियत संघ नै विश्वको सबैभन्दा ठूलो साम्यवादी देश बन्यो । तर दोस्रो विश्वयुद्ध पछि अमेरिका सहित कैयौं पश्चिमा देशहरु सोभियत संघको दुश्मन बनिसकेका थिए ।
अमेरिकामा फेरि मृत्युदण्ड
4 years agoसिकागो । दुई जनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसी निवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ ।
अमेरिकामा घातक सुई लगाएर मृत्युदण्ड
4 years agoवासिङ्टन । अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ ।
कठोर बन्दै अमेरिका, मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन
4 years agoवासिङ्टन । अमेरिकी रक्षा मन्त्रालयले संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा थप आठ सय सैनिक परिचालन गर्ने जनाएको छ । होन्डुरस, ग्वाटेमाला र मेक्सिकोका नागरिक अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गर्दा अमेरिकाले यस्तो निर्णय गरेको हो ।
Page 19 of 25
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।