News | Tag: america

अमेरिकाद्वारा ६ देशमाथि भिसा प्रतिबन्ध, डिभी परेकालाई पनि भिसा नदिइने

1 year ago

एजेन्सी । अमेरिकाकाले आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गरेको छ । जनवरी ३१ मा प्रकाशित उक्त विज्ञप्तिका अनुसार म्यानमारसहित थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ ।

अमेरिकामा ११ जनाको मृत्यु, बाह्र सय उडान रद्द

1 year ago

एजेन्सी । अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

अमेरिकाले इरानविरुद्ध यी तीन उपाय अपनाउँला त ?

1 year ago

एजेन्सी । इरानसँगको विवादले विश्वभर त्रासको वातावरण बनाउन थालेको छ । धेरैले त तेस्रो विश्वयुद्धको तयारी समेत हुन लागेको अनुमान गरिरहेका छन् ।

इरानले अमेरिकी सेनामाथि आक्रमण गरेपछि पक्ष विपक्षका देशहरुले के के दिए प्रतिक्रिया ?

1 year ago

एजेन्सी । इरानले आफ्नो जनरल कासिम सुलेमानीको ड्रोन हमला र उनको मृत्युको बदला लिँदै विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकासँग जुध्न खोजेको छ ।

अमेरिकाले इरानसँग जानीजानी जोरी खोज्नुका मुख्य रहस्यहरु

1 year ago

एजेन्सी । इरानको तेल आयातलाई ध्वस्त पार्न र आर्थिक रुपमा लाचार बनाउन अमेरिका लागि परेको छ । गएको नोभेम्बरमा अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको थियो ।

अमेरिकामा २२ वर्षिय नेपाली विद्यार्थीको मृत्यु

1 year ago

एजेन्सी । अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन स्टोनह्याममा बसेर अध्ययन गर्दै आएका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । उनी रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिना रहेका छन् । उनी केहि दिन अघि आफु बस्दै आएको घरको सिँढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेको थियो ।

'म अमेरिकाको राष्ट्रपतिका रुपमा काम गरिरहनलाई महाअभियाेगले केही गर्ने वाला छैन'

1 year ago

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदनले पारित गरेको छ ।

अमेरिकी विषेश प्रतिनिधिद्वारा पाकिस्तानमा भेटवार्ता

1 year ago

एजेन्सी । अफगानिस्तानका लागि अमेरिकी विषेश प्रतिनिधिहरुको टोलीले पाकिस्तानमा सरकारी अधिकारीहरुसँग भेटवार्ता गरेको छ ।

मध्य अमेरिकी देशमा अमेरिकी सहायता कटौतीको विरोध

2 years ago

एजेन्सी । मध्य अमेरिकी देशहरुमा अमेरिकी आर्थिक सहायता कटौतीको अमेरिकी सरकारको निर्णयको व्यापक विरोध भएको छ ।

अमेरिकामा फेरि अर्को हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

2 years ago

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ । ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो ।

Page 2 of 25

पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।