News | Tag: america
अमेरिकी टेलिभिजन प्रमुखमाथि यौन दुव्र्यवहारको आरोप
4 years agoवासिङटन । अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका एक जना प्रमुख कार्यकारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।
अमेरिकी दूतावास अगाडि बिस्फोट
4 years agoबेइजिङ । बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकले आज अपराह्न बिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ गरिएको छ ।
इरानका सर्वोच्च नेताले अमेरिकासँग वार्ता गर्न मानेन्
4 years agoतेहरान । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकासँग वार्ता गर्न अस्वीकार गरेका छन् ।
अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ जनाको मृत्यु, पाँच जना बेपत्ता
4 years agoवासिङ्टन । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ ।
इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका विस्तारै एक्लिँदै
4 years agoइरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन् ।
थप सेना पठाउने निर्णयको अमेरिकाद्वारा स्वागत
4 years agoलन्डन । बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने भएको समाचारको अमेरिकाले स्वागत गरेको छ ।
अमेरिकाको ‘दादागिरी'
4 years agoबिबिसी । चीनको वाणिज्य मन्त्रालयले चीनबाट हुने थप दुई सय अर्ब डलर बराबरको आयातमा दश प्रतिशत कर लगाउने अमेरिकाको निर्णयबाट आफू स्तब्ध भएको बताएको छ।
अमेरिकी विदेशमन्त्री उत्तर कोरिया पुगे
4 years agoप्योङयाङ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेका छन् । उनी शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् । यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उनी प्योङयाङ पुगेका हुन् ।
अमेरिकाको एक दैनिक पत्रिकामा गोली चल्यो, आतंकवादी आक्रमण भएको अनुमान
4 years agoमेरिल्याण्ड । अमेरिकाको म्यारिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।
संचार गृहमा बन्दुकधारीले जथाभावी गोली चलाउदा ५ जनाको मृत्यु
4 years agoअमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यको एउटा संचार गृहमा बन्दुकधारीले जथाभावी गोली चलाउदा ५ जनाको मृत्यु भएको छ । त्यस्तै सोही घटनामा परी केही घाईते भएका छन् ।
Page 24 of 25
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।