News | Tag: america

अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा

4 years ago

अमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुगेका छन् ।

चीन अमेरिका व्यापार विवाद रोकिएन

4 years ago

गएको केही महिनायतादेखि अमेरिका र चीनबीच जारी व्यापार विवाद रोकिएको छैन । बरु यो विवाद चरम उत्कर्षमा पुगेको अधिकारीहरू बताउँ छन् ।

अमेरिकाको निर्णयबाट अष्ट्रेलिया निरास

4 years ago

सिड्नी । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अगल हुने संयुक्त राज्य अमेरिकाको घोषणाबाट अष्ट्रेलिया निरास भएको छ ।

अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट एकाएक हट्ने घोषणा गरेपछि...

4 years ago

संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट मङ्गलबार अगल हुने घोषणा गरेको छ ।

अमेरिका र उत्तर कोरियाली विदेश मन्त्रीबीच टेलिफोन वार्ता

4 years ago

वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली विदेशमन्त्री काङ क्यु्ङबीच आइतबार वार्ता भएको छ ।

के उत्तर कोरियाले अमेरिकालाई टक्कर दिने सामथ्र्य राख्छ ?

4 years ago

एजेन्सी–पछिल्लो समय अमेरिका र उत्तर कोरियाको सम्बन्ध सुधारोत्मुख भएको देखिन्छ । यसलाई लिएर सुरक्षाविद्हरुले विश्वमा अब शान्ति छाउने आशा गरिरहेका छन् ।

Page 25 of 25

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।