News | Tag: america
अमेरिकी रक्षामन्त्री एसिया भ्रमणमा
4 years agoअमेरिकी रक्षामन्त्री जेम्स म्याटिस चीन, दक्षिण कोरिया र जापानको भ्रमणको क्रममा बिहीबार सोल पुगेका छन् ।
चीन अमेरिका व्यापार विवाद रोकिएन
4 years agoगएको केही महिनायतादेखि अमेरिका र चीनबीच जारी व्यापार विवाद रोकिएको छैन । बरु यो विवाद चरम उत्कर्षमा पुगेको अधिकारीहरू बताउँ छन् ।
अमेरिकाको निर्णयबाट अष्ट्रेलिया निरास
4 years agoसिड्नी । संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्बाट अगल हुने संयुक्त राज्य अमेरिकाको घोषणाबाट अष्ट्रेलिया निरास भएको छ ।
अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट एकाएक हट्ने घोषणा गरेपछि...
4 years agoसंयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट मङ्गलबार अगल हुने घोषणा गरेको छ ।
अमेरिका र उत्तर कोरियाली विदेश मन्त्रीबीच टेलिफोन वार्ता
4 years agoवासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली विदेशमन्त्री काङ क्यु्ङबीच आइतबार वार्ता भएको छ ।
के उत्तर कोरियाले अमेरिकालाई टक्कर दिने सामथ्र्य राख्छ ?
4 years agoएजेन्सी–पछिल्लो समय अमेरिका र उत्तर कोरियाको सम्बन्ध सुधारोत्मुख भएको देखिन्छ । यसलाई लिएर सुरक्षाविद्हरुले विश्वमा अब शान्ति छाउने आशा गरिरहेका छन् ।
Page 25 of 25
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।