News | Tag: america

अमेरिकामा ग्याँस सिलिण्डर विस्फोटबाट २० घाइते

2 years ago

वासिङ्टन । अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् ।

अमेरिकामा गयो शक्तिशाली भुकम्प

2 years ago

संयुक्त राज्य अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ ।

एक यस्ता राजा जसले कारहरु किन्नमै ५ अर्व अमेरिकी डलर खर्च गरे

2 years ago

विश्वका शक्तिशाली व्यक्तिको सूचीमा पर्ने ब्रुनाईका सुल्तान हसन अल बल्किया मुइज्डिन वादाल्लाहको जीवनशैली आम मानिसहरूको तुलनामा निकै फरक छ । पूर्वसुल्तान अमर अली सैफुद्दिन तृतीय र पेङगिरन अनक ड्यामिटका पहिलो सन्तानका रूपमा सन् १९४६ मा जन्मेका सुल्तान वादाल्लाहको रुचि र रहनसहन सामान्य मानिसको परिकल्पनाभन्दा धेरै माथि छ ।

अर्जेन्टिना कोपा अमेरिका कपबाट बाहिरिएपछि मेस्सीले रिसाउँदै दिए यस्तो प्रतिक्रिया

2 years ago

एजेन्सी । कोपा अमेरिका कपमा अर्जेन्टिना बाहिरिएपछि कप्तान लियोनल मेस्सीले प्रतिक्रिया दिएका छन् । उनले अर्जेन्टिना पराजित हुनुमा रेफ्री दोषी भएको अरोप लगाएका छन् । उनले भनेका छन्,‘रेफ्रीले ब्राजिलको पक्षमा धेरै निर्णय गरे ।’

कोपा अमेरिका कपः चिलीको सपना चक्नाचुर पार्ने दाउमा पेरु

2 years ago

काठमाडौँ । ब्राजिलमा जारी ४६ औं संस्करणको कोपा अमेरिकामा आज बिहान भएको खेलमा अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिलले फाइनलको यात्रा तय गरिसकेको छ ।

हालसम्म अर्जेन्टिनाले कतिपटक जितेको छ कोपा अमेरिका कप ?

2 years ago

एजेन्सी । जुलाई १५ देखि कोपा अमेरिका कप सुरु हुँदैछ । यो कपलाई पनि विशेष रुपमा हेर्ने गरिन्छ ।

चिनियाँ राष्ट्रपति र अमेरिकी राष्ट्रपतिबीच जापानमा भेटवार्ता

2 years ago

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जापानमा शनिबार भेटवार्ता भएको छ ।

रुसी, अमेरिकी अन्तरिक्ष यात्री सकुशल फिर्ता

2 years ago

कजाखस्तान । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट तीन जना अन्तरिक्ष यात्री मङ्गलबार सकुशल पृथ्वीमा फिर्ता भएका छन् । यसअघि अन्तरिक्ष यान प्रक्षेपणका क्रममा दुर्घटना भएपछि रुसको अन्तरिक्ष कार्यक्रमको भविष्यकै बारेमा आशंका उत्पन्न भइरहेका समयमा रुसी वैज्ञानिकहरुलाई सफलता प्राप्त भएको हो ।

अमेरिकी राष्ट्रपति र साउदी युवराजबीच कुराकानी

2 years ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदसँग कुराकानी गरेका छन् ।

कोपा अमेरिका कपः ब्राजिलको सुखद सुरुवात

2 years ago

काठमाडौँ । आज बिहान भएको कोपा अमेरिका कपमा ब्राजिलले सुखद सुरुवात गरेको छ । आयोजक देश ब्राजिलले बोलिभियालाई ३-० गोलले पराजित गरेको छ ।

Page 8 of 25

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।