News | Tag: american

करिब ३३ लाख अमेरिकीहरूले बेरोजगारी भत्ताका लागि आवेदन दिए

5 months ago

जेन्सी । कोरोनाभाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन् । सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो ।

अमेरिकामा डरलाग्दो गोलीकाण्डः बन्दुक सिर्जित हिंसाबाट एकै वर्षमा ४० हजारको मृत्यु

1 year ago

सुन्दा पत्यार लाग्दैन, तर अमेरिकामा एकै वर्षमा बन्दुकसँग सम्बन्धित हिंसाका कारण सन् २०१८ मा ४० हजारको मृत्यु भएको थियो । अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन् । यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाका सबैभन्दा धनी राष्ट्रपतिहरु, कसको कति सम्पत्ति

1 year ago

अमेरिकाले हालसम्म ४४ जना राष्ट्रपति पाइसकेको छ । कतिपय राष्ट्रपति सामान्य परिवारबाट रहेका छन् भने कतिपय धनी वर्गबाट रहेका छन् ।

अमेरिकी प्रतिबन्धहरू ‘आर्थिक आतङ्कवाद’ होः इरान

1 year ago

तेहरान । अमेरिकाले इरानविरुद्ध लगाएको प्रतिवन्धहरू ‘आर्थिक आतङ्कवाद’ भएको इरानका राष्ट्रपति हसन रौहानीले बताएका छन् ।

तीन अमेरिकी सैनिक मारिएका पेन्टागनद्धारा पुष्टि

1 year ago

वासिङटन, संयुक्तराज्य अमेरिका । अफगानिस्तानको घाज्नी प्रान्तमा मङ्गलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ ।

दश धनी अमेरिकन राष्ट्रपतिहरु

2 years ago

अमेरिकाले हालसम्म ४४ जना राष्ट्रपति पाइसकेको छ । कतिपय राष्ट्रपति सामान्य परिवारबाट रहेका छन् भने कतिपय धनी वर्गबाट रहेका छन् ।

Page 1 of 1

पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

गरूण पुराणका अनुसार मृत्यु पश्चात १३ दिनसम्म आत्म कहाँ रहन्छ ?

एजेन्सी । गरुड पुराण वैष्णव सम्प्रदायसँग सम्बन्धित रहेको छ । यस पुराणका अनुसार सनातन धर्ममा मृत्यु पश्चात सद्रति कसरी मिल्यो ? मृत्यु पश्चात के हुन्छ ? यी कुराहरुबारे यस ग्रन्थमा चर्चा गरिएको छ ।