News | Tag: Argentina
अर्जेन्टिनामा कोरोना भाइरसः कति पुग्यो संक्रमित र मृतकको संख्या ?
2 years agoएजेन्सी । अर्जेन्टिनामा पनि कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । कोरोना भाइरसका कारण हालसम्म अर्जेन्टिनामा १०५ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । त्यस्तै झण्डै २ हजार ५०० जना संक्रमित रहेका छन् ।
ओरालो लागेको अर्जेन्टिना कतै कतारसँग पनि पराजित हुने त होइन ?
3 years agoएजेन्सी । सन् २०१४ को विश्वकपमा लागेको थियो अर्जेन्टिनाले उपाधि जित्छ । तर, स्ट्राइकरहरु चुकेपछि फाइनलमा जर्मनीसँग पराजित हुन पुग्यो । सन् २०१५ को कोपा अमेरिका फाइनलमा चिलीसँग अर्जेन्टिना पेनाल्टीसुटआउटमा पुग्यो । सोही नियती सन् २०१६ को विशेष कोपा अमेरिका कपमा पनि देखियो ।
अर्जेन्टिनाको राष्ट्रिय टिमका खेलाडीले मेसीसँग यसरी लाइन लाएर फोटो खिचे
3 years agoकाठमाडौँ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी क्लब खेल सकेर राष्ट्रिय टिममा फर्केका छन् । ब्राजिलमा हुने ४६ औं संस्करणको कोपा अमेरिकाको तयारीको लागि मेसी अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका हुन् ।
यी हुन् कोपा अमेरिका खेल्ने अर्जेन्टिनाका २३ खेलाडी
3 years agoएजेन्सी । ब्राजिलमा हुन लागको कोपा अमेरिका २०१९ को लागि अर्जेन्टिनाले २३ सदस्यीय खेलाडी सूची सार्वजनिक गरेको छ । सूचीमा स्टार खेलाडी लियोनल मेसी पनि परेका छन् । हाल अर्जेन्टिनाको राष्ट्रिय टिममा लियोनल स्कोलानी प्रशिक्षकको रुपमा छन् ।
अर्जेन्टिनामा भएको विश्वकप फुटसलमा नेपालले एउटा खेल पनि जितेन
3 years agoकाठमाडौँ ।अर्जेन्टिनामा जारी १२आँै संस्करणको विश्वकप फुटसलमा नेपाल तीनवटै खेलमा पराजित भएको छ । समूह चरणकोअन्तिम खेलमा बिहीबार राति नेपाल क्याटलोनियासँग ११–१ को भारी गोल अन्तरले पराजित भयो । नेपालका लागि एक मात्रै गोल सुजन बलामीले गरेका थिए ।
अर्जेन्टिनाले मोरक्कोलाई हरायो
3 years agoकाठमाडौँ । गत साता भेनेजुएलासँग ३–१ ले पराजित भएको अर्जेन्टिनाले मोरक्कोविरुद्ध जित निकालेको छ ।
मड्रिडमा अर्जेन्टिनाको प्रशिक्षण, मेसी पनि सहभागी
3 years agoएजेन्सी । मैत्रिपूर्ण खेलको तयारीमा रहेको अर्जेन्टिनाको राष्ट्रिय टिमले स्पेनको राजधानी मड्रिडमा अभ्यास गरेको छ । यसै हप्ता हुने भेनेजुयलासँगको मैत्रिपूर्ण खेलको लागि अर्जेन्टिनाले तयारी गरेको हो ।
बोका जुनियर्सका समर्थकले एक रिभर प्लेट समर्थकलाई कुटी कुटी मारे
3 years agoएजेन्सी । अर्जेन्टिनाको फुटबल क्लब बोका जुनियर्सका दुई समर्थकले एक रिभरप्लेट समर्थकलाई कुटी कुटी मारेका छन् । रिभरप्लेटले बोका जुनियर्सलाई कोपा लिबर्टाडोरेसको फाइनलमा हराएर दक्षिण अमेरिकाको चर्चित उपाधि जितेपछि निकालिएको विजयी जुलुसमा सहभागी भएर फर्कने क्रममा बोका समर्थकले विभत्स हत्या गरेका हुन् ।
आईकार्डी र डिबालाको गोलमा अर्जेन्टिना विजयी
3 years agoकाठमाडौं । केहीबेरअघि सम्पन्न अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाले मेक्सीकोलाई हराएको छ ।
अर्जेन्टिनाले इराकलाई ४–० गोलले हरायो
3 years agoकाठमाडौं । बिहीबार राति सम्पन्न मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाले इराकलाई भारी गोल अन्तरले हराएको छ । स्टार खेलाडीबीना उत्रेको अर्जेन्टिनाले इराकलाई ४–० गोलले हराएको हो ।
Page 1 of 4
पर्यटन
चिटिक्क घार गाउँ
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ नम्बर वडामा पर्ने घार गाउँको बस्ती । परम्परागत ढुङ्गा र हरियो रङ्गको जस्तापाताले छाएका घरले गाउँलाई चिटिक्क देखाएकोे छ ।
जीवनशैली
सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

टीकापुर । कैलालीकी मनिषा विकको माइतीघर महेन्द्रनगर हो । उनी ओल्के पर्व मनाउन छोराछोरीसहित मङ्गलबार नै माइत जाने तयारीमा जुटेकी छन् ।
विचित्र विश्व
३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला

एजेन्सी । पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ ।