News | Tag: Argentina
अन्तर्राष्ट्रिय खेल छोडेर लियोनल मेसी जर्मनीमा
4 years agoएजेन्सी । सिजनको पहिलो अन्तर्राष्ट्रिय ब्रेक चलिरहेको बेला बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेसी भने स्पोर्टस् ब्राण्ड एडिडासको कार्यक्रममा सहभागी हुन जर्मन गएका छन् ।
अर्जेन्टिनाका महिला अधिकारवादीलाई निराश पार्दै सिनेटले यस्तो निर्णय गर्यो
4 years agoब्युनस आयर्स । अर्जेन्टिनाको सिनेट (संसदको माथिल्लो सदन) ले गर्भपतनसम्बन्धी विधेयकको विपक्षमा मतदान गरेको छ । यो मतदानसँगै उक्त विधेयक सिनेटबाट ‘अस्वीकृत’ भएको छ ।
ब्राजिलले विश्वकप जित्छः म्यारोडोना
4 years agoएजेन्सी । विश्व फुटबलको हस्ती डिएगो म्यारोडोनाले रसिया विश्वकपको उपाधि ब्राजिलले जित्ने अनुमान गरेका छन् ।
अर्जेन्टिना विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक साम्पावलीले के भने ?
4 years agoएजेन्सी । विश्वकपबाट अर्जेन्टिना बाहिरिएपछि प्रशिक्षक जार्गे साम्पावलीले ‘अब बलियो’ भएर आउने बाचा गरेका छन् । फ्रान्ससँगको अन्तिम १६ को खेलमा ४–३ गोलले पराजित भएपछि साम्पावलीले प्रतिक्रिया दिँदै आफूले यस्तो नतिजा आउँछ भनेर नसोचेको बताए ।
अर्जेन्टिना हार्दा विद्यार्थी नेताहरुको रुवाबासी
4 years agoकाठमाडौं । विश्कपको अन्तिम १६ मा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गरेपछि धेरै अर्जेन्टिना समर्थकहरुको चित्त दुखेको छ । नेपालमा धेरै संख्यामा अर्जेन्टिना समर्थकहरु रहेको कारणले गर्दा उनीहरुको पनि पक्कै चित्त दुखेकै छ ।
फ्रान्सले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनायो, अर्जेन्टिना भने बाहिरियो
4 years agoकाठमाडौं । अर्जेन्टिना विश्वकपबाट बाहिरिएको छ । शनिवार राति सम्पन्न फ्रान्ससँगको अन्तिम १६ को खेलमा अर्जेन्टिना ४–३ गोल अन्तरले पराजित भइ विश्वकपबाट बाहिरिएको हो ।
विश्वकपको अन्तिम १६ को पहिलो खेलः अर्जेन्टिनाले फ्रान्सलाई पछार्ला त ? यस्तो छ इतिहास
4 years agoकाठमाडौँ । विश्वकपको समूह सीको विजेता बनेको फ्रान्सले समूह डीको उपविजेता अर्जेन्टिनासँग क्वार्टरफाइनलमा स्थान बनाउनको लागि प्रतिस्पर्धा गर्दैछ ।
युट्युब को ट्रेन्डिङ नम्बर १ मा नाइजेरियाविरुद्ध अर्जेन्टिनाको जितको भिडियो
4 years agoकाठमाडौं । युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा नाइजेरिया विरुद्ध अर्जेटिनाको खेलको हाइलाइट्स आएको छ । मंगलबार राति सम्पन्न खेलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सनसनीपूर्ण जित निकालेको थियो ।
बल्लतल्ल अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले फ्रान्ससँग प्रतिस्पर्धा गर्ने, क्रोएशियाले डेनमार्कसँग
4 years agoकाठमाडौं । नाटकिय रुपमा अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरिसकेपछि नयाँ प्रतिद्धन्द्धी बलियो दावेदार फ्रान्सलाई पाएको छ ।
आज कुन खेल कति बजे, अर्जेन्टिनाले मार्ला त बाजी ?
4 years agoकाठमाडौँ । अर्जेन्टिनालाई नाइजेरियाविरुद्धको खेल कुनै पनि हालतमा जित्नुपर्ने भएको छ । त्यो पनि फराकिलो गोलअन्तरले ।
Page 2 of 4
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
थाहा पाउनुहोस्, सलादमा नुन हालेर खानुहन्छ कि हुँदैन ?

एजेन्सी । सलादमा नुन मिसाएर खाने मानिसले आफ्नो स्वास्थ्यको लागि सानो गल्ती गरिरहेका हुन्छन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।