News | Tag: Argentina
प्रिभ्युः विश्वकप दाबेदार मानिएको अर्जेन्टिनाले पराजित गर्ला त आइसल्याण्डलाई ?
4 years agoअर्जेन्टिनालाई रसिया विश्वकको उपाधि जित्ने दाबेदार राष्ट्रको रुपमा हेरिएको छ । आइसल्याण्डको भने यो नयाँ अनुभव हुनेछ । हालसम्म २ पटक मात्रै
के मेस्सीबारे ज्योतिषहरुले गरेको भविष्यवाणी पुरा होला !
4 years agoएजेन्सी । कोपा अमेरिका कपको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अर्जेन्टिनाका स्टार मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरे ।
चितवनमा अर्जेन्टिना समर्थकको -यालीमाथि प्रहरी हस्तक्षेप
4 years agoकाठमाडौं । चितवनको भरतपुरमा शनिबार नेपालस्थित अर्जेन्टिना समर्थकहरुले निकाल्न लागेको र्यालीमा प्रहरीले रोक लगाएको छ । शनिबार दिउँसो विरेन्द्र क्याम्पसमा भेला भएका समर्थकहरु अर्जेन्टिनाको जर्सी र झण्डासहित बजार परिक्रमा गर्न लाग्दा स्थानीय प्रशासनले रोक लगाएको हो ।
के तपाईलाई अर्जेन्टिनाबारे यस्ता अजबगजबका कुराहरु थाहा छ ?
4 years agoविश्वमा फुटबलका कारण परिचय बनाएको देश हो अर्जेन्टिना । यो देशका खेलाडीहरुबारेमा जति थाहा छ देशका बारेमा भने कमैलाई थाहा छ ।
इजरायलविरुद्ध अर्जेन्टिनाको मैत्रिपूर्ण खेल रद्द
4 years agoएजेन्सी । विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले इजरायलसँगको मैत्रिपूर्ण खेल नखेल्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीचको राजनीतिक कारणले गर्दा अर्जेन्टिनाले उक्त मैत्रिपूर्ण खेल नखेल्ने भएको हो ।
‘रसिया विश्वकप उपाधिको दावेदार राष्ट्र अर्जेन्टिना’
4 years agoअर्जेन्टिनालाई रसिया विश्वकको उपाधि जित्ने दाबेदार राष्ट्रको रुपमा हेरिएको छ । हालसम्म २ पटक मात्रै विश्वकपको उपाधि उचालेको अर्जेन्टिनासँग विश्वका महान खेलाडी लियोनल मेसी छन् । त्यसकारण पनि अर्जेन्टिना विश्वकप जित्ने बलियो राष्ट्र बनेको हो । मेसी अर्जेन्टिनाको कप्तान हुन् । उनकै कप्तानीमा अर्जेन्टिना विश्वकप २०१८ मा उत्रिँदैछ ।
Page 4 of 4
पर्यटन
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।
जीवनशैली
मिथिलामा वासन्ती छठ पर्व सुरु

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि आजसुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ .पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् ।
विचित्र विश्व
यदी पुटिन अमेरिका गए भने पक्राउ पर्लान् त, अमेरिकी विदेशमन्त्रीले दिए यस्तो जबाफ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध जारी वारेन्टमा अमेरिकाले पहिलो पटक मौन तोडेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसबारे आफ्नो प्रतिक्रिया दिँदै युरोपेली देशहरू अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पक्ष रहेको बताएका छन् ।