News | Tag: arrest

अन्ततः गायिका आस्था राउतलाई पक्राउ गर्ने अनुमति प्रहरीले पायो

9 months ago

काठमाडौँ । गायिका आस्था राउतविरुद्ध विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएसँगै प्रहरीले उनलाई पक्राउ गरेको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो ।

मुखियालाई कुटपिट गरी हत्या गरेको आरोपमा सात जना पक्राउ

9 months ago

काठमाडौँ । एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

ट्याक्सीमा छुटेको पर्यटकको झोला सम्बन्धित धनीलाई फिर्ता, चालक प्रहरी नियन्त्रणमा

10 months ago

काठमाडौँ । पर्यटक प्रहरीले जर्मनी नागरिकको हराएको नगद र सामान फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरेको छ ।

लागुऔषध चरेससहित पक्राउ

11 months ago

काठमाडौँ । लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तीन किलोग्राम चरेससहित पक्राउ

11 months ago

काठमाडौँ । नेपाल प्रहरीले तीन किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।

स्रोत नखुलेको ११ लाख नेपाली र करीब रु ६ लाख भारतीयसहित दुई जना युवक पक्राउ

11 months ago

महोत्तरी । महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख नेपाली र करीब रु ६ लाख भारतीयसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ

1 year ago

काठमाडौँ । नेपाली समाजमा वर्षांैदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ ।

घुस लिएको अभियोगमा पक्राउ

1 year ago

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु काठमाडौँका कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई रु ३५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

बौद्ध क्षेत्रमा नक्कली सुन देखाई ठगी गर्ने पाँचजना पक्राउ

1 year ago

काठमाडौँ । महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ ।

महिलाहरूमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने पक्राउ, 'रमाइलाे'का लागि गरेकाे बयान दिए

1 year ago

काठमाडौं । पछिल्लो समय साँझको समयमा महिलाहरूमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने आक्रमणकारी पक्राउ परेका छन् ।

Page 1 of 13

पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।