News | Tag: arrest
अन्ततः गायिका आस्था राउतलाई पक्राउ गर्ने अनुमति प्रहरीले पायो
2 years agoकाठमाडौँ । गायिका आस्था राउतविरुद्ध विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएसँगै प्रहरीले उनलाई पक्राउ गरेको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो ।
मुखियालाई कुटपिट गरी हत्या गरेको आरोपमा सात जना पक्राउ
2 years agoकाठमाडौँ । एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
ट्याक्सीमा छुटेको पर्यटकको झोला सम्बन्धित धनीलाई फिर्ता, चालक प्रहरी नियन्त्रणमा
2 years agoकाठमाडौँ । पर्यटक प्रहरीले जर्मनी नागरिकको हराएको नगद र सामान फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरेको छ ।
लागुऔषध चरेससहित पक्राउ
2 years agoकाठमाडौँ । लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन् । उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तीन किलोग्राम चरेससहित पक्राउ
2 years agoकाठमाडौँ । नेपाल प्रहरीले तीन किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ ।
स्रोत नखुलेको ११ लाख नेपाली र करीब रु ६ लाख भारतीयसहित दुई जना युवक पक्राउ
2 years agoमहोत्तरी । महोत्तरी प्रहरीले स्रोत नखुलेको ११ लाख नेपाली र करीब रु ६ लाख भारतीयसहित दुई जना युवकलाई पक्राउ गरेको छ ।
शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ
2 years agoकाठमाडौँ । नेपाली समाजमा वर्षांैदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ ।
घुस लिएको अभियोगमा पक्राउ
2 years agoकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु काठमाडौँका कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई रु ३५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
बौद्ध क्षेत्रमा नक्कली सुन देखाई ठगी गर्ने पाँचजना पक्राउ
3 years agoकाठमाडौँ । महानगरीय अपराध महाशाखाले नक्कली सुन देखाई ठगी गर्ने पाँच व्यक्तिलाई पक्राउ गरेको छ ।
महिलाहरूमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने पक्राउ, 'रमाइलाे'का लागि गरेकाे बयान दिए
3 years agoकाठमाडौं । पछिल्लो समय साँझको समयमा महिलाहरूमाथि ‘सिरिन्ज’ आक्रमण गर्ने आक्रमणकारी पक्राउ परेका छन् ।
Page 1 of 13
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।