News | Tag: arrest

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

2 years ago

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।

अाफ्नै १० वर्षीया छाेरी बलात्कार गरेकाे अाराेपमा बाबु पक्राउ

2 years ago

ललितपुर । आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरको बाँडेगाउँमा एक जना पक्राउ परेका छन् ।

नारायणगढमा २ किलाे सुनसहित एक भारतीय पक्राउ

2 years ago

चितवन । नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई आज सार्वजनिक गरिएको छ ।

ज्यान मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

2 years ago

तुलसीपुर । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् ।

फरार बलात्कारी पक्राउ

2 years ago

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

लेनिन विष्ट विमानस्थलमा किन रोकिए ? गृहले दियो यस्तो जवाफ

2 years ago

काठमाडौं । गृह मन्त्रालयले ‘पूर्व अयोग्य लडाकु’ लेनिन विष्टलाई उनकै सहकर्मीको उजुरीका आधारमा थाइल्यान्ड प्रस्थान अनुमति नदिएको बताएको छ । प्रधानमन्त्री कार्यालयले विष्टलाई कसको आदेशमा किन र कसरी थाइल्यान्ड जानबाट रोक लगाइएको हो भन्ने लिखित जवाफ २४ घण्टाभित्र दिन गृहलाई पत्राचार गरेपछि उसले मंगलबार पत्र पठाउँदै त्यस्तो बताएको हो ।

प्रहरीको पक्राउ सूचीमा मेयरदेखि मन्त्रीसम्म

2 years ago

काठमाडौं । मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेका छन् । तर, अहिले पनि उनीहरुको नाम अदालतको उपस्थित गराउने सूचीमा रहेको छ ।

कीर्ते नागरिकता बनाउने पक्राउ

2 years ago

गुलरिया, बर्दिया । नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।

बर्दियामा १४ जना सुन व्यवसायी पक्राउ

2 years ago

बर्दिया । सुनमा धातु मिसावट गरेको भन्दै १४ जना व्यवसायीहरु पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय बर्दिया अन्तर्गतको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परिक्षणका क्रममा सुनमा धातु मिसवाट गरेको भेटिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

दश किलो रक्तचन्दनसहित एक पक्राउ

2 years ago

गौशाला । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट आज बिहान १० किलो रक्तचन्दनसहित एक जनालाई पक्राउ गरेको छ ।

Page 12 of 13

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।