News | Tag: arrest

बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

1 year ago

काठमाडौँ । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।

साढे १८ किलाे अफिमसहित पाँचजना पक्राउ

1 year ago

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीबाट १८ किलो ५०० ग्राम अफिमसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

सालकको खपेटासहित एकजना पक्राउ

1 year ago

दमक । झापाको दमक नगरपालिकाबाट बिहीबार साँझ सालकको खपेटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हुकिङ गरी विद्युत चुहावट गर्ने १६ जना पक्राउ

1 year ago

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने १६ जनालाई आज पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरी शीतलकाे हत्यारा पक्राउ

1 year ago

पाँचथर । हिलिहाङ गाउँपालिका–४ पञ्चमीकी १५ वर्षीया किशोरी शीतल योङहाङको हत्यापछि फरार रहेका पद्म तामाङ पक्राउ परेका छन् ।

छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने पक्राउ

1 year ago

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

बीमा दाबी गर्न चाेरीकाे नाटक गर्ने पक्राउ

1 year ago

हेटौँडा । बैंकको ऋण तिर्ने भाका सार्न र पसलको बीमा दावी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा सात पक्राउ

1 year ago

झापा । यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले दुई होटल सञ्चालकसहित सात जनालाई पक्राउ गरेको छ ।

महिला बेचबिखनमा संलग्न तीन जना पक्राउ

1 year ago

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मानव बेचबिखन तथा ओसार–पसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

जानकी मन्दिर लुट्न भारतबाट आएका ८ डाँका पक्राउ

1 year ago

जनकपुरधाम । हतियारसहित आठ जना डाँकालाई जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहारबाट पक्राउ गरिएको छ ।

Page 2 of 13

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।