News | Tag: arrest

जबर्जस्तीकरणी गरी फरार रहेका दुई अभियुक्त प्रकाउ

1 year ago

चितवन । जबर्जस्तीकरणी गरी फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । तीमध्ये एक जनालाई भारतीय सीमा क्षेत्र सुनौली र अर्कोलाई जिल्लाबाटै पक्राउ गरेको हो ।

अस्पतालबाट फरार भएका बलात्कारका अभियुक्त बालाजुबाट पक्राउ

1 year ago

काठमाडौँ । प्रहरीले वीर अस्पतालबाट फरार रहेका १६ वर्षीय पदम श्रेष्ठलाई पक्राउ गरेको छ ।

बढार कुँडार गर्न राखेको किशोरीलाई यौनधन्दामा लगाउने दम्पति पक्राउ

1 year ago

बुटवल । १५ वर्षीय किशोरीलाई बन्धकजस्तै गरेर होटलमा यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक दम्पतिलाई पक्राउ परेका छन् । बुटवल– ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरीलाई बन्धकजस्तै बनाएर यौन धन्दा चलाउने बाग्लुङ निसिखोला ७ घर भएका टेकबहादुर कुँवर र मीनाकुमारी बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

नगरपालिकाकाे गाडी जलाउने दुई युवा पक्राउ

1 year ago

अछाम । मङ्गलसैन नगरपालिकाको गाडीमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डोटीबाट विप्लव समुहका एक कार्यकर्ता पक्राउ

1 year ago

डोटी । डोटीबाट विप्लव नेतृत्व नेकपाका एक जना कार्यकर्ता पक्राउ परेका छन् । बडीकेदार गाउँपालिका वडा नम्बर ४ भमराका प्रकाश थापालाई आफ्नै घरमा लुकिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । हाल उनलाई जिल्ला प्रहरी कार्यालय शिलगढी लगिएको छ । गत बैशाख ४ गते बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा भएको आगलागीमा संलग्नता भएको हुनसक्ने आशंकामा उनी पक्राउ परेका हुन् ।

आन्दोलनमा उत्रिएका एघार नर्स पक्राउ

1 year ago

भक्तपुर । आफ्ना विभिन्न माग राखेर अनशनसहितको आन्दोलनमा उत्रिएका भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय (मानव अङ्ग) प्रत्यारोपण केन्द्रका ११ जना नर्सलाई प्रहरीले आज पक्राउ गरेको छ ।

दुई महिने शिशुकाे हत्या अभियाेगमा आमा पक्राउ

1 year ago

गुल्मी । आफ्नी दुई महीनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले आज शिशुको आमालाई पक्राउ गरेको छ ।

तीन किशोरीलाई बलात्कार गरेकाे अभियाेगमा तीन युवक पक्राउ

1 year ago

भक्तपुर । एकैसाता तीन किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

प्रतिबन्धित नेकपाका रूकुमपूर्व जिल्ला इन्चार्ज पक्राउ

1 year ago

रुकुमपश्चिम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ पक्राउ परेका छन् । रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले गए राति जिल्लाको सानीभेरी गाउँपालिका–३ गरायला निवासी उहाँलाई सोही ठाउँबाट पक्राउ गरिएको जनाएको छ ।

किशाेरी हत्याकाे आराेपमा एक जना पक्राउ

1 year ago

पाँचथर । हिलिहाङ गाउँपालिकाकी १५ वर्षीया किशोरीको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Page 3 of 13

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।