News | Tag: arrest

प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका पाल्पा अध्यक्ष पक्राउ

1 year ago

पाल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पाल्पाका जिल्ला अध्यक्ष मुक्ति गैरेलाई बिहीबार प्रहरीले गिरफ्तार गरेको छ ।

६० किलाे गाँजासहित एक भारतीय पक्राउ

1 year ago

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

एक्काइस वर्षीया सुनिताकाे हत्या अभियाेगमा पतिसहित तीनजना पक्राउ

1 year ago

तौलिहवा । कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको छ ।

चाेरीकाे माेटरसाइकलसहित दुई जना पक्राउ

1 year ago

महोत्तरी । महोत्तरी प्रहरीले दुई वटा चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राऊ गरेको छ ।

सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ

1 year ago

घोराही । गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लगे ।

प्रतिबन्धित नेकपा निकट किसान संघका पाल्पा अध्यक्ष पक्राउ

1 year ago

पाल्पा । प्रतिबन्धित नेकपा निकट अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

प्रतिबन्धित नेकपाका कञ्चनपुर जिल्ला सदस्य पक्राउ

1 year ago

कञ्चनपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सदस्य लक्ष्मण बडुवाल पक्राउ परेका छन् । प्रहरीले बडुवाललाई कञ्चनपुरको महाकाली नगरपालिको दोधारा चाँदनी क्षेत्रबाट पक्राउ गरेको हो । मङ्गलबार पक्राउ परेका बडुवाललाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

एनसेल मुख्यालयमा बम विस्फाेट गराउने मुख्य याेजनाकार पक्राउ

1 year ago

काठमाडौं । नख्खुस्थित एनसेल मुख्यालय नजिकै भएको बम विस्फोटमा संलग्न मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । बम विस्फोटको घटनाका मुख्य योजनाकार भनिएका जुम्लाका वीरबहादुर कठायतलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

विप्लव समूहका मकवानपुर जिल्ला इन्चार्ज पक्राउ

1 year ago

मकवानपुर । नेत्रविक्रम चन्द नेतृत्वको समूहका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) लाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले गएराति चन्द समूहका मकवानपुर इञ्चार्ज घलान र अर्का एक जनालाई पक्राउ गरेको हो । ज्वालासहित दुईजनालाई हेटौँडाको फायरलाइनबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

बलात्कारी बाबु नुवाकाेटस्थित आफन्तको घरबाट पक्राउ

1 year ago

चितवन । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

Page 4 of 13

पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।