News | Tag: arrest

बम विस्फाेटकाे अफवाह फैलाउने सह-सम्पादक पक्राउ

1 year ago

काठमाडौं । काठमाडौँको १० स्थानमा बम विस्फोट भएको भ्रमपूर्ण समाचार सम्प्रेषण गरी अफवाह फैलाएको अभियोगमा एकजना पक्राउ परेका छन् ।

साढे चार किलाे चरेससहित दुई जना पक्राउ

1 year ago

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

व्यापारी अपहरण गर्न खाेज्ने दुईजना पक्राउ

1 year ago

सप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ ।

गाई काटेको आरोपमा चितवनमा दुई जना पक्राउ

1 year ago

चितवन । गाई काटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

तीनसय ६० किलाे चरेससहित तीन भारतीय पक्राउ

1 year ago

धादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ ।

फरार अपराधी १३ वर्षपछि पक्राउ

1 year ago

दुल्लु । कर्तव्य ज्यान मुद्दाका फरार अपराधीलाई १३ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ ।

तरकारी ढिलाे पकाएकाे निहुँमा श्रीमतिलाई गाेली प्रहार गर्ने पक्राउ

1 year ago

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध सुनसहित विमानस्थलबाट चारजना पक्राउ

1 year ago

काठमाडौँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ ।

बालिका बलात्कारकाे आरोपमा एकजना पक्राउ

1 year ago

लहान । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा गोलबजार नगरपालिका–९ डण्डाटोलका ३८ वर्षीय पोल्टु महरालाई पक्राउ गरेको छ ।

सरकारी छाप र शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने तीनजना पक्राउ

1 year ago

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

Page 6 of 13

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।