News | Tag: arrest

३१ किलाे गाँजासहित दुई जना पक्राउ

1 year ago

सर्लाही । लागुऔषध गाँजासहित प्रहरीले गए राति दुई जनालाई पक्राउ गरेको छ ।

चोरीका मोबाइलसहित चार जना पक्राउ

1 year ago

साँखु । महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको छ ।

बाहिरबाट ताल्चा लगाइएकाे घरमा छापा मार्दा २३ जुवाडे पक्राउ

1 year ago

भरतपुर । भरतपुर–११, स्थित छिम्केश्वरीटोलमा कौडाको खालबाट प्रहरीले २३ जना जुवाडेलाई पक्राउ गरेको छ ।

चार महिनामा ६२ जुवाडे पक्राउ

1 year ago

मार्तडी । जुवातास खेलेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाजुराले चार महिनामा ६२ जुवाडेसहित रु. एक लाख ३१ हजार बरामद गरेको छ ।

बलात्कारकाे आरोपमा पक्राउ

1 year ago

सप्तरी । बीस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ का २२ वर्षीय शिवदत्त मण्डललाई आज पक्राउ गरेको छ ।

धादिङमा हालसम्मकै ठूलाे मात्रामा चरेस बरामद, तीन भारतीय पक्राउ

1 year ago

धादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ ।

भाेजपुरकाे डबली मेलाबाट नक्कली नाेटसहित तीनजना पक्राउ

1 year ago

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।

सत्तरी वर्षीय वृद्ध ७४ किलाे गाँजासहित पक्राउ

1 year ago

हेटौँडा । मकवानपुरमा ७४ किलो गाँजासहित एक वृद्धा पक्राउ परेका छन् ।

अवैध हतियार र चरेसकाे धुलाेसहित एकजना पक्राउ

1 year ago

हेटौँडा । मकवानपुर कैलाश गाउँपालिका–४ स्थित देउराली डाँडाबाट अवैध बन्दुक र चरेसको धुलोसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

चिकित्सककी छाेरीकाे अपहरणकारी महाेत्तरीबाट पक्राउ, काठमाडाैँ ल्याएर आजै सार्वजनिक गरिने

1 year ago

काठमाडौँ । प्रसूतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी दुई वर्षीया छोरी सन्दिज्ञलाई अपहरण गर्ने जनकपुरका मनिषकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

Page 7 of 13

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।