News | Tag: arrest

परालतकाे कुन्यूमा शिशु फाल्ने महिला पक्राउ

1 year ago

लहान । आफैँले जन्माएको शिशु बेवारिसे फालेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजार नगरपालिकाबाट एक महिलालाई पक्राउ गरेको छ ।

अस्पतालबाट फरार थुनुवा पाँच घण्टापछि पक्राउ

1 year ago

महोत्तरी । जलेश्वर कारागारबाट ल्याइ जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घण्टापछि पक्राउ परेका छन् ।

घुस लिएको आरोपमा कर्मचारी पक्राउ

1 year ago

नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले आज दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

हतियार काराेबारी पक्राउ गर्ने क्रममा गाेंगबुमा गाेली चल्याे

1 year ago

काठमाडौं । एकजना हतियार कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले काठमाडौँको गोंगबुमा गोली चलाएको छ ।

मन्त्रीकाे राजीनामा माग्दै संसद भवन पुगेका २१ अभियानकर्मी पक्राउ

1 year ago

काठमाडौँ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् । प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा. गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौँ शाखाका कार्यबाहक सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखाका सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मी ईश्वर पुडासैनी, सुकदेव अधिकारी, बिपी पौडैल, ईश्वरी नेपाल, रुपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रेष्ठ, विनित अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजङ्ग महतलाई पक्राउ गरेको हो ।

साइबर अपराध गर्नेलाई एक करोडसम्म जरिवाना, १५ वर्षसम्म जेल

1 year ago

काठमाडौं । सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानदेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ ।

आफ्नै शिशुलाई मारेर फरार भएकी आमा पक्राउ

1 year ago

काठमाडौँ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ ।

चेक बाउन्स भएपछि बैंकिङ कसुर मुद्दामा पक्राउ

1 year ago

महोत्तरी । महोत्तरी प्रहरीले आज बैंकिङ कसुर मुद्दामा एक जनालाई पक्राउ गरेको छ ।

अवैध आरन सञ्चालन गरि भरूवा बन्दुक बनाउने पक्राउ

1 year ago

गुल्मी (तम्घास) । जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३, हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।

वैदेशिक रोजगार कार्यालयबाट सात विचाैलिया पक्राउ

1 year ago

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ ।

Page 8 of 13

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।