News | Tag: australia

अष्ट्रेलियामा कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

2 years ago

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म ५६ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ६३०३ पुगेको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार अष्ट्रलियामा उच्च सतर्कता पालना गर्न थप कडाई गरिएको छ ।

अष्ट्रेलियाका यी राज्यमन्त्रीलाई जब एक हजार डलर जरिवाना लगाइयो....

2 years ago

सिड्नी । लकडाउनका समयमा भ्रमण गरेको अभियोगमा एक हजार डलर जरिवाना गरिएका अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका कलामन्त्री डन हार्विनले राजीनामा दिएका छन् ।

अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न निर्देशन

2 years ago

काठमाडौँ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छन् ।

अष्ट्रेलियामा कस्तो अवस्थामा हुनुहुन्छ, एकपटक नेपाली दुताबासलाई जानकारी दिनुहोस्

2 years ago

सिड्नी । कोरोना भाईरसका कारण स्थिति जटिल बन्दै जाँदा अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई आफ्नो हालको अवस्थाबारेमा नेपाली दूतावासमार्फत सरकारलाई जानकारी दिन आग्रह गरिएको छ ।

अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीले दिए प्रधानमन्त्री मोरिसनलाई यस्तो प्रतिक्रिया

2 years ago

सिड्नी । अष्ट्रेलियामा पढिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीका विषयमा प्रधानमन्त्री स्कट मोरिसनको भनाईले उनीहरु असन्तुष्ट देखिएका छन् । काउन्सिल अफ ईन्टरनेशनल स्टुडेन्टस ईन

अस्ट्रेलियामा कोरोनाभाइरसको खोपको परीक्षण शुरु

2 years ago

सिड्नी । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ ।

कोरोना भाइरस तीब्र रुपमा फैलिन थालेपछि अष्ट्रेलियाका प्रधामन्त्रीले ल्याए झन् कडा नियम

2 years ago

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म १८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ४ हजार १६३ पुगेको छ । आजमात्रै एक जनाको भाइरसका कारण ज्यान गएको छ । कोरोना भाईरस फैलिन क्रम नरोकिएपछि अष्ट्रेलियाका प्रधानमन्त्री सकट मोरिसनले थप कडा नियम लागु गर्ने भएका छन् । प्रधानमन्त्रीका अनुसार अब सार्वजनिक स्थलमा आफन्त र परिवारको सदस्य बाहेक २ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन पाइने छैन ।

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो मृतक र संक्रमितको संख्या ?

2 years ago

काठमाडौँ, १३ चैत । अष्ट्रेलियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । भाइरसका कारण हालसम्म अष्ट्रेलिया १२ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या २७२८ जना पुगेको छ । बुधबारमात्रै ५२ जना नयाँ संक्रमितहरु फेला गरेका छन् ।

अष्ट्रेलियामा कोरोना भाइरसः कति पुग्यो संक्रमित र मृत्यु हुनेको संख्या ?

2 years ago

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमित १७१७ पुगेको छ । त्यस्तै आजमात्रै १०८ जनाभन्दा बढी नयाँ संक्रमितहरु फेला परेका हुन् ।

अष्ट्रेलियामा कति पुग्यो संक्रमितको संख्या ?

2 years ago

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार कोरोना भाइरसका कारण १६२९ जना संक्रमित भएका छन् ।

Page 1 of 25

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।