News | Tag: australia
अष्ट्रेलियामा नर्सिङ पढेकालाई पीआर पाउन सजिलो
3 years agoअष्ट्रेलिया । नेपाली विद्यार्थीहरूमाझ नर्सिङ विषय धेरै नै लोकप्रिय छ । अहिले नै पनि हरेक अस्पातल वा नर्सिङ होममा उल्लेखनीय संख्यामा नेपाली नर्सहरू कार्यरत छन् । विश्वविद्यालयहरूमा अहिले नर्सिङ पढ्नेहरूको संख्या पनि धेरै नै छ ।
अष्ट्रेलिया विशेषः पुलिस केसका कारण मैले पीआर नपाउने पो हो कि ?
3 years agoसिड्नी । पुलिस केस परेको मान्छेले पीआर पाउँदैन रे भन्ने सुनेको छु । साथीहरुसँग रक्सी खाएर झगडा गर्दा मलाई एक रात पुलिसले हिरासतमा लिएको थियो । भविष्यमा मैले पीआरको लागि आवेदन गर्दा यही घटनाको कारण मलाई अप्ठ्यारो पर्ने हो कि ?
श्रीमतीसँग डिर्भोस हुने प्रक्रियामा छ, तर म अष्ट्रेलियामा आफै विद्यार्थी भिषामा रहन चाहन्छु, के गर्नु पर्ला ?
3 years agoम मेरी श्रीमतीसँगै अस्ट्रेलिया आएको छौँ तर अहिले हाम्रो सम्बन्धविच्छेदको कानुनी प्रक्रिया चलिरहेको छ । म आफैँ कलेजमा भर्ना गरेर पढ्न चाहन्छु, तर मेरो अंग्रेजी धेरै नै कमजोर छ । आइएल्ट्स नदिइकनै पनि विद्यार्थी भिषा पाउन सकिने सम्भावना छ ?
'अस्ट्रेलियाको नागरिकता त्याग्न मैले के गर्नुपर्छ ? '
3 years agoमैले अस्ट्रेलियाको नागरिकता लिएको तीन वर्ष भयो तर अब म स्थायी रुपमै नेपाल गएर बस्ने सोचमा छु । अस्ट्रेलियाको नागरिकता त्याग्न मैले के गर्नुपर्छ ?
अष्ट्रेलियामा एआइबिटी इन्टरनेसनलको खारेजी फिर्ता, नेपाली विद्यार्थीलाई राहत
3 years agoएजेन्सी । सिड्नी । अस्ट्रेलियाको इन्टरनेसनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी (एआइबिटी इन्टरनेसनल) कलेज को दर्ता खारेज भएको दुई हप्ता नबित्दै खारेजी फिर्ता भएकाे छ ।
अष्ट्रेलियामा एक युवतीले घरबेटीकाे हत्या गर्न खोजेपछि...
3 years agoमेलबर्नः अष्ट्रेलियाको विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई ४२ वर्षको जेल सजाय भएको छ । आफ्नो घर धनीलाई आइएसआइएसको नाममा चक्कुद्वारा हत्या गर्ने प्रयासपछि उनलाई ४२ वर्षको जेल सजाय भएको छ ।
अष्ट्रेलियामा डरलाग्दो गोलीकाण्ड, चार जनाको मृत्यु, कैयौँ घाइते
3 years agoअष्ट्रेलिया । अष्ट्रेलियामा डरलाग्दो गोलीकाण्ड भएको छ । अष्ट्रेलियाको नर्दन टेरीटोरीको डार्विनमा एक संदिग्ध ४५ वर्षीय एक व्यक्तिले विभिन्न ठाउँमा गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ ।
अष्ट्रेलियामा पानीको संकट, पानीको दुरुपयोग गरे जरिवाना
3 years agoसिड्नीः नेपालमा पानीको समस्या पनि ठुलै रहेको छ । जलस्रोतको धनी देशम त यस्तो समस्या छ भने विश्वका अन्य देशहरुको अवस्था के होला ?
अष्ट्रेलियामा एक वृद्धाको अजबगजबको हर्कत
3 years agoसन् २०१३ मा एक ७० वर्षिय अष्ट्रेलियन वृद्धले यौन सुन्तुष्टि पाउन १० सेन्टिमिटर लामो चम्चा लिंगमा प्रयोग गर्दा हस्पिटल भर्ना भएका थिए ।
Press Meet Cum Poster Release Ceremony of ‘Glam Nepal International’ in Association with Nepindo Fusion Group
3 years agoAustralia: Glam Nepal, a deservedly reputed and leading fashion –oriented organisation with incredibly shining promises held a press meet in Sydney on 18 May, 2019 for the poster release ceremony of a first Nepali fashion show of its own kind.
Page 15 of 25
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।