News | Tag: australia

अस्ट्रेलियामा एक नेपाली युवकको निधन

3 years ago

सिड्नी । अस्ट्रेलियामा एक नेपाली युवकको निधन भएको छ ।

अष्ट्रेलियाको सडकमा दिउँसै तीन जना महिलाले अश्लिल हर्कत गरेपछि...

3 years ago

ब्रिसबेन । अष्ट्रेलियास्थित ब्रिसबेनको फोर्टी भ्यालीमा नसामा धुत रहेका महिलाहरुले लाजको सबै सिमा नाघेका न् । तीन जना समुहमा रहेका महिलाले खुलेआम सडकमा नै सेक्स गरेपछि लाजमर्दो अवस्था सिर्जना भएको थियो ।

अष्ट्रेलियामा चिट चोर्ने विद्यार्थीलाई दुई वर्ष जेल, दुई लाख डलर जरिवाना

3 years ago

सिड्नी । पछिल्लो समय अष्ट्रेलियन सरकारले शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि ठुलै कदम चालेको छ । अष्ट्रेलियाका विश्वविद्यालयमा चिट चोर्ने कार्यलाई निरुत्साहित गर्न सरकारले कडा कानुनु ल्याएको हो ।

अस्ट्रेलियालीको जीवनस्तर पछिल्ला ३० वर्षमा सबैभन्दा कमजोर अवस्थामा पुगेको दाबी

3 years ago

मेलबोर्न । अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् ।

यी हुन् विश्वकै स्वस्थ जनता भएका देश, अष्ट्रेलिया कति औ स्थानमा ?

3 years ago

एजेन्सी । अनुसन्धानकर्ताहरुले सबैभन्दा स्वस्थ देशको सुची सार्वजनिक गरेका छन् ।

अष्ट्रेलियाको नर्दन टेरीटोरीमा अन्तराष्ट्रिय विद्यार्थीको संख्या १० हजार पुर्याइने

3 years ago

सिड्नी । अष्ट्रेलिया नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यको रुपमा हेरिन्छ । अष्ट्रेलियाको नर्दन टेरिटोरी सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरु आकर्षित गर्न रणनीति तयार पारेको छ । प्रत्येक वर्ष ३२ बिलियन डलर रेभेन्यु उठाउने रणनीति लिइएको बताइएको छ ।

तीनमध्ये एक अस्ट्रेलियालीहरु डाक्टरलाई भेट्नुअघि गुगलमा खोज्छन्

3 years ago

आफूलाई कुनै रोग लागे वा नलागेको शङ्का लागेको खण्डमा सुरुमा रोगका बारेमा इन्टरनेटमा खोजीनीति गरेर मात्र डाक्टरलाई भेट्न जाने गरेको एउटा अध्ययनले देखाएको छ ।

अस्ट्रेलियामा नयाँ कडा कानुन पारित

3 years ago

सिड्नी । अस्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानुन पारित गरेको छ ।

अष्ट्रेलियाबाट पैसा पठाउन मेगा बैंकले सुरू गर्‍याे रेमिट सेवा

3 years ago

काठमाडौँ । मेगा बैंक लिमिटेडले अष्ट्रेलियाबाट पनि ‘मेगा रेमिट’ सेवा सुरू गरेको छ ।

अष्ट्रेलियामा डरलाग्दो कार दुर्घटनाः एक जना नेपालीको घटनास्थलमै मृत्यु,चारजना गम्भिर घाइते

3 years ago

अष्ट्रेलिाय। अष्ट्रेलिायमा भएको एक सवारी दुर्घटनामा परी एक नेपालीको घटनास्थलमै मृत्यु भएको छ ।

Page 17 of 25

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।