News | Tag: australia
अष्ट्रेलियाका अर्वपतिहरु
3 years agoअष्ट्रेलिया अर्वपतिहरुको सुची ठुलै रहेको छ । उनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् । अर्वपतिहरुको पहिलो सुचीमा गिना राइनहार्ट रहेकी छिन् ।
अष्ट्रेलियामा अजबगजबको घटनाः पादेर मानसिक तनाब दिएको भन्दै २० करोड क्षतिपूर्ति माग
3 years agoअष्ट्रेलिया । अष्ट्रेलियामा एक इन्जियिनरले एक अजबगजबको मामिलामा आरोप लगाएका छन् । उनले एक पुर्व सुभरभाइजरविरुद्ध पादेर आफुलाई प्रताडित गरेको अरोप लगाउँदै कोर्टमा मुद्धासमेत दायर गरेका छन् ।
ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु
3 years agoयो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।
यी हुन् अष्ट्रेलियाका सबैभन्दा धनी व्यक्तिहरु, थाहा पाउनुहोस् कसको कति सम्पत्ति ?
4 years agoअष्ट्रेलिया अर्वपतिहरुको सुची ठुलै रहेको छ । उनीहरुले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेका छन् ।
अस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?
4 years agoअस्ट्रेलिया घुम्न आउने अभिभावकको स्वास्थ्य बीमा गराउनु किन अनिवार्य छ ?
अष्ट्रेलियामा कतै तपाईलाई यस्तो समस्या त परिरहेको छैन ?
4 years agoम नेपालबाट भर्खरै सिड्नी आइपुगेको छु । मेरो पढाइ मार्चबाट सुरु हुँदैछ । म पढ्न आएको कोर्स महँगो भएकोले अलि सस्तो कलेजमा पढौँ कि भन्ने सोच्दैछु । मार्चभन्दा पहिले नै कलेज परिवर्तन गर्न मैले के गर्नुपर्छ ?
अस्ट्रेलियामा विद्यार्थी अलपत्रः विवरण नदिनेलाई कारबाही सिफारिस
4 years agoकाठमाडाैँ । छानबिन समितिले अस्ट्रेलियाको इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी ९एआईबीटी० मा अलपत्र विद्यार्थीको विवरण नदिने कन्सल्टेन्सीलाई कारबाही सिफारिस गरेको छ ।
अष्ट्रेलियामा पैसा कमाउन जान्नै पर्ने ५ कुरा
4 years agoअष्ट्रेलिया । सन् २०१९ को लागि नयाँ योजना बुन्ने कसरत गर्नु भयाे हाेला । यस वर्षको लागि यहाँहरुले बनाउनुभएको सम्पूर्ण योजना सफल होओस् । यहाँको व्यक्तिगत फाइनान्समा केकस्ता विषयहरु पर्नु पर्छ भन्ने केही बुँदाहरु प्रस्तुत गर्दैछुः
अष्ट्रेलिया जाने तयारीमा हुनुहन्छ ? यी कुराहरु थाहा पाउनुहोस्
4 years agoएजेन्सी । अष्टेलियामा कस्ता कस्ता कामको माग बढी छ भन्ने विषयमा अध्ययन गरेर ‘अनलाइन मार्केटप्लेस रिक्रुटमेन्ट सर्च पार्टी’ले राज्यअनुसार बढी माग भएका सिपहरुको सूची सार्वजनिक गरेको छ ।
अष्ट्रेलियाले पनि दियो पाकिस्तान र भारतलाई सुझाव
4 years agoअष्ट्रेलिया । भारतले पाकिस्तानमा गरेको हवाई सर्जिकल स्ट्राइकपछि अष्ट्रेलियाले चिन्ता व्यक्त गरेको छ ।
Page 18 of 25
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।