News | Tag: australia

अष्ट्रेलियामा फेरि एकजना नेपाली विद्यार्थी समुन्द्रमा हराए

4 years ago

अष्ट्रेलियामा फेरि एकजना विद्यार्थी समुन्द्रमा हराएका छन् । उनको खोजीकार्य जारी रहेको छ । केही हप्ता अगाडि दुई जना विद्यार्थीहरुको समुन्द्रमा डुबेर मृत्यु भएको थियो ।

अशक्त भएपनि सशक्त जीवन बिताएका एक अष्ट्रेलियन व्यक्ति

4 years ago

सिड्नी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

'अस्ट्रेलियामा विचल्ली परेका नेपाली विद्यार्थी तत्काल घर फर्किनु पर्दैन'

4 years ago

काठमाडौँ । अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी -एआइबिटी- मा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को निर्णय नभएसम्म त्यहीं पढाइलाई निरन्तरता दिन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले आग्रह गरेको छ ।

'ढुक्क हुनुहोस्, अष्ट्रेलियाको समस्या चाँडै समाधान हुन्छ'

4 years ago

पोखरा । अष्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजि खारेज भएसँगै भविष्यको चिन्तामा डुबेका विद्यार्थी र उनीहरुको नेपालस्थित अभिभावकहरुलाई धैर्यता राख्न नेपाल शैक्षिक परामर्श संघ

विदेश पढ्न जाँदै हुनुहुन्छ ? यी ५ कुराहरु विशेष ध्यान दिनुहोस्

4 years ago

काठमाडौँ । हाम्रो देशबाट हरेक वर्ष हजारौं विद्याथीहरु पढ्नको लागि विदेश जाने गर्छन् । धेरै जसो उच्च शिक्षा आर्जन गर्नको लागि जाने गर्छन भने कैंयौ विद्यार्थी साथीभाईको लहैलहैमा लागेर रहरको पुर्याउन पनि विदेश पढ्न जाने गर्छन् ।

अष्ट्रेलियामा एआइबिटी कलेज खारेज, एक हजार नेपाली विद्यार्थीको बिचल्ली

4 years ago

अष्ट्रेलिया । द अष्ट्रेलियन इन्सिच्युट अफ बिजनेश एण्ड टेक्नोलोजी कलेज बन्द भएको छ । नर्सिङ सोसाइटीसँग सम्बन्धन नलिएको र बिना रिफरेन्स विद्यार्थीहरुलाई नर्सिङ डिप्लोमा भर्ना लिएका कारण सम्बन्धन खारेज गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक भएपछि...

4 years ago

सिड्नी । अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ ।

अष्ट्रेलियामा नेपाली रेष्टुराँमा सेफ पाउनै मुस्किल

4 years ago

सिड्नी । अष्ट्रेलियामा नेपाली रेष्टुराँ स्थापित हुने क्रममा छ । नेपाली समुदायको जनसंख्या बढेसँगै रेष्टुराँहरुको संख्या पनि बढ्दो छ । तर, व्यवसायी तथा कार्यरत सेफहरुले नेपाली सेफको अभाव रहेको औंल्याएका छन् । टु टेबलको आयोजनामा क्याम्सीस्थित एडिज् किचेनमा १८ तारिखमा सेफहरुले नेपाली खाना विस्तारको सम्भावना तथा चुनौतीका विषयमा आयोजित छलफल कार्यक्रममा सेफ अभावको गुनासो आएको हो ।

अष्ट्रेलियाको संसदमा भएको झगडाको अनुसन्धान प्रहरीले गर्ने

4 years ago

अष्ट्रेलियाको संसद भवन परिसरमा दुई सीनेटरका कर्मचारीबीच भएको झगडालाई प्रहरीले अनुसन्धान गरेको छ । पुलिस र संसदीय अधिकारी मंगलबार राति भएको उक्त घटनाको जाँच सुरु गरेको हो ।

फ्रान्ससँग अट्किरहेको एउटा ठुलो सम्झौतामा अष्ट्रेलियाले गर्यो हस्ताक्षर

4 years ago

अष्ट्रेलियाले अन्तत धेरै वर्षदेखि फ्रान्ससँग अट्किरहेको एउटा ठुलो सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । अष्ट्रेलियाले १२ वटा अत्याधुनिक पनडुब्बि बनाउन सोमबार फ्रान्ससँग ५० अर्व अमेरिकी डलर करारमा औपचारिक रुपमा हस्ताक्षर गरेको छ ।

Page 19 of 25

पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।