News | Tag: australia

कोरोना कहरः यसरी हुँदैछ अष्ट्रेलियामा अनुगमन

2 years ago

सिड्नी । जनसंख्याको हिसाबले अष्ट्रेलियाको दोश्रो ठूलो राज्य भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले कोरोना भाईरस फैलिन नदिन सरकारले लागू गरेका नियमहरु माने नमानेको अनुगमन गर्न ५ सय प्रहरीको टास्क फोर्स परिचालन गर्ने बताएका छन् ।

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई ३० दिनसम्म निशुल्क खाना, यी मापदण्डभित्र परेको हुनुपर्ने

2 years ago

सिड्नी । विश्वभर कोरोना भाइरसको कहर रहेको छ । अष्ट्रेलियामा पनि कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार अष्ट्रेलियामा कोरोना भाइरसका कारण ८७६ जना संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । अष्ट्रेलियामा वर्षेनी हजारौँको संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनका लागि जाने गरेका छन् ।

२० लाख जनाले अष्ट्रेलिया छोडे, बेरोजगारी समस्याले अर्को संकट ल्याउने दाबी

2 years ago

सिड्नी । अस्थायी भिषा बस्दै आइरहेका र अष्ट्रेलियामा काम गर्दै आइरहेका २० लाख जनाले अष्ट्रेलियामा छोडेका छन् । कोरोेना भाइरसको त्रास फैलिएसँगै उनीहरुले देश छोडेको हुन् ।

अष्ट्रेलियामा तीव्र रुपमा फैलिदै कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

2 years ago

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म सात जनाको मृत्यु भएको छ । विहीबारमात्रै ५७ जनामा कोरोना भाइरसबाट संक्रमित नयाँ केशहरु फेला परेका छन् । हालसम्म कोरोना भाइरसबाट ८१४ जना संक्रमित भएका छन् ।

अस्ट्रेलियामा शुक्रबार राति ९ बजेदेखि प्रवेश निषेध

2 years ago

सिड्नी । कोभिड¬–१९ विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्दको घोषणा गरेका छन् ।

कोरोना भाइरसको त्रासः अष्ट्रेलियामा रेलमा यात्रा गर्ने क्रममा एक महिला र पुरुषले झगडा गरेपछि...

2 years ago

सिड्नी । विश्वभर कोरोना भाइरसको त्रास रहेको छ । मानिस प्रत्येक पाइलामा डराइडराई डिँडिरहेको छ । अष्ट्रेलियामा पनि कोरोना भाइरसको डरत्रास उत्तिकै रहेको छ । कोरोना भाइरसका कारण हालसम्म अष्ट्रेलियमा ३ जनाको मृत्यु भएको छ भने १०१ जना यो भाइरसबाट संक्रमित भएका छन् ।

अष्ट्रेलियाविरुद्ध सिरिजमा दक्षिण अफ्रिकालाई सफलता

2 years ago

एजेन्सी । अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज दक्षिण अफ्रिकाको पक्षमा गएको छ । शनिबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा पनि अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले सिरिज ३–० ले आफ्नो बनाएको हो ।

अस्ट्रेलियाको मेलबोर्नमा दुई साना बिमान एकआपसमा ठोक्किए, चार जनाको मृत्यु

2 years ago

एजेन्सी । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।

चीनबाट आएका आगन्तुकप्रति झन् कठोर हुँदै अष्ट्रेलियन सरकार, प्रधानमन्त्रीले दिए यस्तो जबाफ

2 years ago

सिड्नी । कोरोना भाइरसबाट नराम्रोसँग प्रभावित चीनको मुख्य भूभागबाट आउने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा लगाइएको प्रतिबन्ध कम्तिमा अरु एक हप्ताका लागि बढाउने अस्ट्रेलिया सरकारले घोषणा गरेको छ । पछिल्लो समय चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तिब्र रुपमा बढेपछि अस्ट्रेलियाले उक्त निर्णय गरेको जनाएको छ ।

'अष्ट्रेलियाको नागरिकता नभए पनि देश निकाला गर्न नपाइने'

2 years ago

सिड्नी । अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ ।

Page 2 of 25

पर्यटन

माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

कास्की । पोखराको न्यूरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल÷रासस

जीवनशैली

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

यस्ता व्यक्तिले भुलेर पनि मुगको दाल खान हुँदैन

एजेन्सी । दाल खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । शरीरका लागि फाइदाजनक मानिने प्रोटिन सहित हरेक प्रकारको दालमा यस्ता धेरै पोषक तत्व पाइन्छ । ती मध्ये एक हो मुगको दाल। यसमा फाइबर, प्रोटिन, भिटामिन, कपर, फोलेट, भिटामिन सी, पोटासियम जस्ता धेरै पोषक तत्व पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

विचित्र विश्व

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

पुटिनको निर्देशनपछि खैलाबैला, ६४७० जना रूसी नागरिक फिनल्यान्ड पुगे

एजेन्सी । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताए ।