News | Tag: australia

अष्ट्रेलियामा गर्मीले तोड्यो रेकर्ड

3 years ago

अस्ट्रेलिया । पछिल्लो तीन वर्षमा अस्ट्रेलियाको जनवरी महीनामा अधिक गर्मी रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यसभन्दा पहिला सन् २००५ र २०१३ मा अधिक गर्मी भएको थियो ।

अष्ट्रेलियामा बाढीको कहर, हजारौँ विस्थापित

3 years ago

सिड्नी । जलवायु परिवर्तनका कारण विश्वभर अनौठो घटनाहरु घटिरहेका छन् । एकातर्फ अमेरिका, क्यानडा र जापानमा जाडोका कारण जीवन जिउन कठिन भइरहेको छ भने अर्को तर्फ अष्ट्रेलियमा गर्मी, वर्षा र वाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

अष्ट्रेलिया विशेषः मान्छेलाई हैन, मनलाई चिनौँ

3 years ago

हार्दा–हार्दैको अनुभवले मानिसलाई जिताँउछ । हार नै जीतको एक हिस्सा हो । जसले पटक–पटक हार्छ उसले प्रत्येक हार बाट केही सिक्छ र एक दिन उत्कृष्ट बन्छ ।

अष्ट्रेलियाका नेपाली समुदायलाई केही नभनी नेपाल फर्केकी लक्की शेर्पा दिइन् राजीनामा

3 years ago

लामो समयको विवादपछि अन्तत अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । उनले आज एक पत्रकार सम्मेलन गरेर राजीनामा दिएकी हुन् ।

अष्ट्रेलिया विशेषः नर्थन टेरिटोरीमा जाँदा पीआर पाउन सजिलो हुन्छ ?

3 years ago

पछिल्लो केही दिनयता धेरै साथीहरूले नर्थर्न टेरिटोरी सरकारको डेजिग्नेटेड एरिया माइग्रेशन एग्रिमेन्ट (डामा) को बारेमा जिज्ञासा राख्नुभएको छ । यो लेखमार्फत तिनै जिज्ञासाहरूलाई सम्बोधन गर्ने प्रयास गरिएको छ ।

अष्ट्रेलियाका एक विशेष व्यक्ति !

3 years ago

अष्ट्रेलियामा बस्दै आइरहेका जेम्स हेरिसन ६० वर्षदेखि रक्तदान गर्दै आइरहेका छन् । उनले २४ लाख बच्चाहरुको ज्यान जोगाएका छन् । यसै कारण उनलाई ‘गोल्डेन आर्म’ अर्थात् भगवान् पनि भन्ने गरिन्छ । चिकित्सकहरुका अनुसार ८१ वर्षिय यी वृद्धको रगतमा एक विशेष खालको गुण रहेको छ जुन आम मानिसमा हुँदैन ।

अष्ट्रेलिया जाने तयारीमा हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

3 years ago

अष्ट्रेलिया भन्ने बित्तिकै बिद्यार्थीहरु मात्र नभएर अभिभावकहरु पनि धेरै उत्साहित देखिन्छन् र यो स्वभाविक पनि होला । तर अष्ट्रेलिया आएपछि के काम गर्ने, कसरी काम गर्ने, कसलाई सम्पर्क गर्ने र कुन कुन क्षेत्रमा काम पाईन्छ र आफु त्यो काम गर्न योग्य छु वा छैन भनेर सामान्य जानकारी र ज्ञान लिएर आउन अत्यन्तै आवश्यक भइसकेको छ ।

यसरी पनि अष्ट्रेलियामा पिआर लिन सकिन्छ

3 years ago

काठमाडौँ । पछिल्लो समय धेरै विद्यार्थीहरुको गन्तव्य अष्ट्रेलिया बनेको छ । प्रत्येक वर्ष नेपालबाट अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुको संख्या बढिरहेको छ ।

अष्ट्रेलियाले नेपाललाई भेट सेक्टरमा दिँदै आइरहेको अटो भिषा बन्द

3 years ago

अष्ट्रेलिया। प्रत्येक वर्ष अष्ट्रेलिया जाने विद्याथीको संख्या बढिरहेको छ ।

अस्ट्रेलियाली प्रधानमन्त्री प्रशान्त क्षेत्रका राष्ट्रको भ्रमणमा

3 years ago

सिड्नी । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले प्रशान्त महासागरीय केही राष्ट्रको भ्रमण शुरु गरेका छन् । प्रशान्त महासागरीय राष्ट्रहरुमा चीनको प्रभाव बढिरहेको सन्दर्भमा प्रधानमन्त्री मरिसनको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Page 21 of 25

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।