News | Tag: australia

मुसलधारे पानी परेपछि अष्ट्रेलियामा खुसीयाली, डढेलो छिट्टै नियन्त्रणमा आउने अनुमान

2 years ago

सिड्नी । चार महिनादेखि लागेको डढेलोले अष्ट्रेलियालाई ठुलो नोक्सानी बनाएको छ । अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लागिरहेको डढेलो निभाउन रातदिन कसरत गरिरहेका दमकलर्कीहरुलाई राहत मिलेको छ । उक्त क्षेत्रमा भएको ठुलो वर्षाका कारण डढेलो विस्तारै नियन्त्रणमा आउन थालेको छ ।

नेविसंघकी पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन

3 years ago

सिड्नी । नेपाल विद्यार्थी संघ (नेविसंघ)की पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ ।

अष्ट्रेलियामा प्रहरीले इलेक्ट्रिक कारले गस्ती गर्ने

3 years ago

सिड्नी । अष्ट्रेलियाका पुलिस हाइटेक हुने भएका छन् । मिडिया रिपोर्टका अनुसार भिक्टोरिया प्रान्तमा पुलिसले इलेक्ट्रिक कारले गस्ती गर्नेछ ।

अष्ट्रेलियामा भिषण वर्षा, बाढी आउने खतरा

3 years ago

सिड्नी । अष्ट्रेलियाको जंगलमा लागेको भिषण आगलागी कारण आम मानिसको जनजीवन कष्टकर बन्दै गइरहेको छ । यो हप्ता अष्ट्रेलियाका मौसमविद्रुले पानी पर्ने बताएका थिए । पुर्वी अष्ट्रेलियामा भिषण पानी परेको छ । उक्त वर्षाका कारण पनि आगो नियन्त्रणमा धेरै राहत मिलेको बताइएको छ ।

अष्ट्रेलियामा पानी पर्यो, दमकलकर्मीलाई डढेलो नियन्त्रण गर्न सहज हुने अनुमान

3 years ago

सिड्नी । अष्ट्रेलियाको जंगलमा लागेको भिषण आगलागी कारण आम मानिसको जनजीवन कष्टकर बन्दै गइरहेको छ । यो हप्ता अष्ट्रेलियाका मौसमविद्रुले पानी पर्ने बताएका थिए । पुर्वी अष्ट्रेलियामा पानी परेको छ । उक्त वर्षाका कारण पनि आगो नियन्त्रणमा धेरै राहत मिलेको बताइएको छ ।

अष्ट्रेलियामा ५ हजारभन्दा बढी उँटको हत्या

3 years ago

सिड्नी । अष्ट्रेलियामा ५ हजारभन्दा बढी उँटको हत्या गरेको अष्ट्रेलियाली अधिकारीहरुले बताएका छन् । अष्ट्रेलियामा उँटका कारण आइपर्ने संकटलाई मध्यनजर गर्दै पाँच हजारभन्दा बढी उँटहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।

अष्ट्रेलियाको जंगलमा लागेको आगो निभाउन जाँदा रुखले थिचिएर एक जना दमकलकर्मीको मृत्यु

3 years ago

सिड्नी । गत वर्षको सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलको झाडीमा सुरु भएको आगो हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । मंगलबार डढेलो निभाउन गएका एक जना दमकलकर्मीको मृत्यु भएको छ ।

अष्ट्रेलियामा डढेलोबाट बच्न सफल जनावरलाई हेलिकोप्टरबाट खाधान्न फालिदै

3 years ago

सिड्नी । अष्ट्रेलियामा लागेको डढेलोका कारण अर्वौँ जनावरहरु मारिएको बताइएको छ । पछिल्लो समय डढेलो झन् अनियन्त्रित भएपछि यसबारे गम्भिर हुन सरकारसँग अधिकारीले अपिल नै गरेका छन् ।

अष्ट्रेलियामा रहेका नेपालीहरुले यसरी मनाए पृथ्वी जयन्ती

3 years ago

सिड्नी । अष्ट्रेलियामा रहेका नेपालीहरुले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झना गरेका छन् । ििवभिन्न कार्यक्रम आयोजना गरी नेपालीहरूले पृथ्वी जयन्ती मनाएका हुन् ।

अष्ट्रेलियाको डढेलो नियन्त्रण गर्ने अन्तिम उपाय !

3 years ago

सिड्नी । अष्ट्रेलियामा लागेको आगोले हालसम्म खर्बौँको क्षति गरिसकेको छ । तर, डढेलो नियन्त्रण्मा भने आउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार केही महिनापछि चिसो मौसम सुरु हुने भएता पनि पानी पर्ने सम्भावना भने निकै कम रहेको छ ।

Page 3 of 25

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।