News | Tag: australia
मुसलधारे पानी परेपछि अष्ट्रेलियामा खुसीयाली, डढेलो छिट्टै नियन्त्रणमा आउने अनुमान
2 years agoसिड्नी । चार महिनादेखि लागेको डढेलोले अष्ट्रेलियालाई ठुलो नोक्सानी बनाएको छ । अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लागिरहेको डढेलो निभाउन रातदिन कसरत गरिरहेका दमकलर्कीहरुलाई राहत मिलेको छ । उक्त क्षेत्रमा भएको ठुलो वर्षाका कारण डढेलो विस्तारै नियन्त्रणमा आउन थालेको छ ।
नेविसंघकी पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन
3 years agoसिड्नी । नेपाल विद्यार्थी संघ (नेविसंघ)की पूर्व नेतृ पार्वती अधिकारीको अष्ट्रियामा निधन भएको छ ।
अष्ट्रेलियामा प्रहरीले इलेक्ट्रिक कारले गस्ती गर्ने
3 years agoसिड्नी । अष्ट्रेलियाका पुलिस हाइटेक हुने भएका छन् । मिडिया रिपोर्टका अनुसार भिक्टोरिया प्रान्तमा पुलिसले इलेक्ट्रिक कारले गस्ती गर्नेछ ।
अष्ट्रेलियामा भिषण वर्षा, बाढी आउने खतरा
3 years agoसिड्नी । अष्ट्रेलियाको जंगलमा लागेको भिषण आगलागी कारण आम मानिसको जनजीवन कष्टकर बन्दै गइरहेको छ । यो हप्ता अष्ट्रेलियाका मौसमविद्रुले पानी पर्ने बताएका थिए । पुर्वी अष्ट्रेलियामा भिषण पानी परेको छ । उक्त वर्षाका कारण पनि आगो नियन्त्रणमा धेरै राहत मिलेको बताइएको छ ।
अष्ट्रेलियामा पानी पर्यो, दमकलकर्मीलाई डढेलो नियन्त्रण गर्न सहज हुने अनुमान
3 years agoसिड्नी । अष्ट्रेलियाको जंगलमा लागेको भिषण आगलागी कारण आम मानिसको जनजीवन कष्टकर बन्दै गइरहेको छ । यो हप्ता अष्ट्रेलियाका मौसमविद्रुले पानी पर्ने बताएका थिए । पुर्वी अष्ट्रेलियामा पानी परेको छ । उक्त वर्षाका कारण पनि आगो नियन्त्रणमा धेरै राहत मिलेको बताइएको छ ।
अष्ट्रेलियामा ५ हजारभन्दा बढी उँटको हत्या
3 years agoसिड्नी । अष्ट्रेलियामा ५ हजारभन्दा बढी उँटको हत्या गरेको अष्ट्रेलियाली अधिकारीहरुले बताएका छन् । अष्ट्रेलियामा उँटका कारण आइपर्ने संकटलाई मध्यनजर गर्दै पाँच हजारभन्दा बढी उँटहरु मारिएको अधिकारीहरुले जनाएका छन् ।
अष्ट्रेलियाको जंगलमा लागेको आगो निभाउन जाँदा रुखले थिचिएर एक जना दमकलकर्मीको मृत्यु
3 years agoसिड्नी । गत वर्षको सेप्टेम्बरदेखि अष्ट्रेलियाको जंगलको झाडीमा सुरु भएको आगो हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । मंगलबार डढेलो निभाउन गएका एक जना दमकलकर्मीको मृत्यु भएको छ ।
अष्ट्रेलियामा डढेलोबाट बच्न सफल जनावरलाई हेलिकोप्टरबाट खाधान्न फालिदै
3 years agoसिड्नी । अष्ट्रेलियामा लागेको डढेलोका कारण अर्वौँ जनावरहरु मारिएको बताइएको छ । पछिल्लो समय डढेलो झन् अनियन्त्रित भएपछि यसबारे गम्भिर हुन सरकारसँग अधिकारीले अपिल नै गरेका छन् ।
अष्ट्रेलियामा रहेका नेपालीहरुले यसरी मनाए पृथ्वी जयन्ती
3 years agoसिड्नी । अष्ट्रेलियामा रहेका नेपालीहरुले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको सम्मान र सम्झना गरेका छन् । ििवभिन्न कार्यक्रम आयोजना गरी नेपालीहरूले पृथ्वी जयन्ती मनाएका हुन् ।
अष्ट्रेलियाको डढेलो नियन्त्रण गर्ने अन्तिम उपाय !
3 years agoसिड्नी । अष्ट्रेलियामा लागेको आगोले हालसम्म खर्बौँको क्षति गरिसकेको छ । तर, डढेलो नियन्त्रण्मा भने आउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार केही महिनापछि चिसो मौसम सुरु हुने भएता पनि पानी पर्ने सम्भावना भने निकै कम रहेको छ ।
Page 3 of 25
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।