News | Tag: australia
अष्ट्रेलियामा १८० जना पक्राउ
3 years agoसिड्नी । अष्ट्रेलियामा गएको सेप्टेम्बरदेखि लागेको डढेलो हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीबाट भएको क्षतिको व्यवस्थापनका लागि अष्ट्रेलियामा पुनस्र्थापना निकाय गठन
3 years agoसिड्नी । अष्ट्रेलियामा आगलागीबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुनस्र्थापना निकाय गठन गरिएको छ ।
अष्ट्रेलिया विशेषः लहलहैमा अष्ट्रेलिया आएपछि...
3 years agoसिड्नी । अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर अष्ट्रेलिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन् । बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ ।
'अष्ट्रेलियाबाट एक लाख पर्यटक नेपाल भित्राउने लक्ष्य छ'
3 years agoसिड्नी । यतिबेला नेपाल भ्रमण वर्ष २०२० का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रचार प्रसारमा व्यस्त रहेका छन् । उनी यसै क्रममा अष्ट्रेलिया आइपुगेका छन् । उनले यस वर्ष अष्ट्रेलियाबाट एक लाख पर्यटक नेपाल लैजाने वातावरण बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् ।
को हुन् अष्ट्रेलियाको नदीमा डुबेर मृत्यु हुने दुई युवाहरु ?
3 years agoसिड्नी । सिड्नीमा रहेको एक नदीमा डुबरेर दुई जना युवा नेपालीले ज्यान गुमाएका छन् । उनीहरु क्रमशः २६ र २३ वर्ष उमेरका थिए । सेढाई पेशाले ईन्जिनियर हुन् ।
अष्ट्रेलियाको एक नदीमा डुबेर दुई जना नेपाली युवाको ज्यान गयो, एक जनाको अवस्था गम्भिर
3 years agoसिड्नी । अष्ट्रेलियाको सिड्नीमा दुई नेपाली युवाको नदीमा डुबेर मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार उनीहरु क्याम्पिंङका लागि स्थानीय बरोअरा नेशनल पार्कमा गएका थिए ।
आगो निभाउन अष्ट्रेलियामा थप तीन हजार सेना परिचालन गरिने
3 years agoअष्ट्रेलिया । अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ ।
अष्ट्रेलियामा डढेलो झनै अनियन्त्रित, संकटकालको घोषणा
3 years agoसिड्नी । पछिल्लो समय अष्ट्रेलियाको जंगलमा लागेको डढेलोका कारण आम मानिसहरु त्रासमा रहेका छन् । डढेलो नियन्त्रण गर्न नसक्दा अष्ट्रेलियाले अर्बौँ क्षति भोगिसकेको छ ।
अष्ट्रेलियामा बिदा मनाउँदा नेपालीहरुले ध्यान दिनैपर्ने कुराहरु
3 years agoसिड्नी । पछिल्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या उल्लेख्य रहेको छ । तर, नयाँ ठाउँमा नयाँ अन्तरवस्तुबारे जानकारी नहुँदा विभिन्न दुर्घटना हुने गरेको छ । यतिबेला धेरैजना क्रिसमससहित नयाँ वर्ष लगायतको बिदामा रमाउने योजना बनाइरहेका छन् ।
अष्ट्रेलियाको एक सपिङ मलमा भागदौड मच्चिएपछि... (भिडियाे)
3 years agoसिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित रहेको एक महलमा भएको भागदौडमा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
Page 4 of 25
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।