News | Tag: australia

अष्ट्रेलियामा १८० जना पक्राउ

2 years ago

सिड्नी । अष्ट्रेलियामा गएको सेप्टेम्बरदेखि लागेको डढेलो हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीबाट भएको क्षतिको व्यवस्थापनका लागि अष्ट्रेलियामा पुनस्र्थापना निकाय गठन

2 years ago

सिड्नी । अष्ट्रेलियामा आगलागीबाट भएको क्षतिको व्यवस्थापनका लागि राष्ट्रिय पुनस्र्थापना निकाय गठन गरिएको छ ।

अष्ट्रेलिया विशेषः लहलहैमा अष्ट्रेलिया आएपछि...

2 years ago

सिड्नी । अध्ययनको लागि नेपाली युवापिँढीको आकर्षणक गन्तव्य अष्ट्रेलिया बन्ने गरेको छ । चीन र भारत पछि सबैभन्दा बढी यहाँ विद्यार्थी आउने देश पनि नेपाल हो । कक्षा १२ पढेर अष्ट्रेलिया आउने सपना धेरै विद्यार्थीले देख्ने गर्दछन् । तर लहैलहैमा यहाँ आउनेहरुले निकै दुःख पाउने गरेको यहाँका अनुभवीहरु बताउँछन् । बुझेर आउनेका लागि भने भविष्य उज्वल भएको यहाँ रहेका नेपालीको भनाइ छ ।

'अष्ट्रेलियाबाट एक लाख पर्यटक नेपाल भित्राउने लक्ष्य छ'

2 years ago

सिड्नी । यतिबेला नेपाल भ्रमण वर्ष २०२० का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रचार प्रसारमा व्यस्त रहेका छन् । उनी यसै क्रममा अष्ट्रेलिया आइपुगेका छन् । उनले यस वर्ष अष्ट्रेलियाबाट एक लाख पर्यटक नेपाल लैजाने वातावरण बनाउने अभियानमा साथ दिन आग्रह गरेका छन् ।

को हुन् अष्ट्रेलियाको नदीमा डुबेर मृत्यु हुने दुई युवाहरु ?

2 years ago

सिड्नी । सिड्नीमा रहेको एक नदीमा डुबरेर दुई जना युवा नेपालीले ज्यान गुमाएका छन् । उनीहरु क्रमशः २६ र २३ वर्ष उमेरका थिए । सेढाई पेशाले ईन्जिनियर हुन् ।

अष्ट्रेलियाको एक नदीमा डुबेर दुई जना नेपाली युवाको ज्यान गयो, एक जनाको अवस्था गम्भिर

2 years ago

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा दुई नेपाली युवाको नदीमा डुबेर मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार उनीहरु क्याम्पिंङका लागि स्थानीय बरोअरा नेशनल पार्कमा गएका थिए ।

आगो निभाउन अष्ट्रेलियामा थप तीन हजार सेना परिचालन गरिने

2 years ago

अष्ट्रेलिया । अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ ।

अष्ट्रेलियामा डढेलो झनै अनियन्त्रित, संकटकालको घोषणा

2 years ago

सिड्नी । पछिल्लो समय अष्ट्रेलियाको जंगलमा लागेको डढेलोका कारण आम मानिसहरु त्रासमा रहेका छन् । डढेलो नियन्त्रण गर्न नसक्दा अष्ट्रेलियाले अर्बौँ क्षति भोगिसकेको छ ।

अष्ट्रेलियामा बिदा मनाउँदा नेपालीहरुले ध्यान दिनैपर्ने कुराहरु

2 years ago

सिड्नी । पछिल्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको संख्या उल्लेख्य रहेको छ । तर, नयाँ ठाउँमा नयाँ अन्तरवस्तुबारे जानकारी नहुँदा विभिन्न दुर्घटना हुने गरेको छ । यतिबेला धेरैजना क्रिसमससहित नयाँ वर्ष लगायतको बिदामा रमाउने योजना बनाइरहेका छन् ।

अष्ट्रेलियाको एक सपिङ मलमा भागदौड मच्चिएपछि... (भिडियाे)

2 years ago

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित रहेको एक महलमा भएको भागदौडमा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

Page 4 of 25

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”