News | Tag: australia
अष्ट्रेलियाका प्रधानमन्त्रीले किन मागे माफी ?
3 years agoसिड्नी । अट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको बेला आफू पारिवारिक भ्रमणमा रहेकोमा क्षमा याचना गरेका छन् । शुक्रबार बिहान जारी गरेको वक्तव्यमा उनले आफू भ्रमण रद्ध गरेर स्वदेश फर्किन लागेको उल्लेख गरेका छन् ।
अष्ट्रेलियाको मेलबर्नमा डेढ शताब्दीकै सबैभन्दा चर्को गर्मी
3 years agoसिड्नी । यस वर्ष अष्ट्रेलियाका केही भागमा चरम गर्मी भएको छ । मौसम विभागका अनुसार साउथ अष्ट्रेलिया एडिलेड, मेलबर्न र न्यूसाउथवेल्सका केही ठाउँमा अत्यधिक गर्मी हुने भएका कारण सुरक्षित रहन चेतावनी जारी गरेको छ ।
अष्ट्रेलियामा खपिनसक्नु गर्मी, फेरि बनायो नयाँ रेकर्ड
3 years agoसिड्नी । पछिल्लो समय अस्ट्रेलियाको मौसमलाई लिएर मौसमविद्हरुले सम्भावित चेतावनी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
अस्ट्रेलियामा गर्मीले बनायो नयाँ रेकर्ड
3 years agoसिड्नी । पछिल्लो समय अस्ट्रेलियाको मौसमलाई लिएर मौसमविद्हरुले सम्भावित चेतावनी दिएको मिडिया रिपोर्टमा उल्लेख छ । गर्मीले ऐतिहासिक रेकर्ड बनाएपछि यसबारे गम्भीर रहन उनीहरुले सरकारलाई सुझाव पनि दिएका छन् ।
अष्ट्रेलियाको मेलबर्नमा कुनै बेला पनि ज्वालामुखी बिस्फोट हुनसक्छः अध्ययनकर्ता
3 years agoसिड्नी । सयौँ ज्वालामुखी अष्ट्रेलिया भर छरिएका छन्, विज्ञहरूबीच ज्वालमुखी कहिले जान्छ भन्ने कुरामा भने एकमत रहेको छैन ।
अष्ट्रेलियामा नेपालीले नेपालीलाई नै यसरी ठग्न थालेपछि...
3 years agoसिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको उच्च शिक्षाको प्रमुख गन्तव्य अष्ट्रेलिया रहेको छ । वर्षेनी हजारौँ विद्यार्थीहरु अष्ट्रेलिया अध्ययनका लागि आउने गरेका छन् ।
अष्ट्रेलियामा जब बुबालाई प्रहरीले पक्राउ गर्यो...
3 years agoसिड्नी । पछिल्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको उल्लेख संख्या रहेको छ । पढाई पछि पिआर लिएसँगै बुबाआमालाई उतै केही समयका लागि बोलाउने क्रम पनि उत्तिकै बढ्दो रहेको छ ।
न्युजील्याण्डमा गएको ज्वालामुखी बिस्फोटमा अष्ट्रेलियन पर्यटकहरु परेको हुनसक्ने
3 years agoसिड्नी । न्युजील्याण्डमा ज्वालामुखी बिस्फोट भएको छ । उक्त घटनामा हालसम्म पाँच जनाको मृत्यु भएको बताइएको छ । उक्त क्षेत्रमा अष्ट्रेलियन पर्यटकहरुको मृत्यु भएको हुनसक्ने बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
अष्ट्रेलियामा लागेको डरलाग्दो डढेलो अझै नियन्त्रणबाहिर ?
3 years agoसिड्नी । अष्ट्रेलियाको विभिन्न जंगलमा लागेको आगो हालसम्ममा पनि नियन्त्रणमा आउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार सिड्नी सहरमा यसको प्रभाव देखिएको छ । धुँवाका कारण व्यस्त सहरहरुमा समस्या भएको बताइएको छ ।
भारतमा एकजना अष्ट्रेलियन कुटिए
3 years agoएजेनसी । भारतमा एक अस्ट्रेलियनलाई निर्मम रुपमा कुटपिट गरिएको छ ।
Page 5 of 25
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।