News | Tag: australia

अष्ट्रेलियाका प्रधानमन्त्रीले किन मागे माफी ?

2 years ago

सिड्नी । अट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा आगलागीको घटना भइरहेको बेला आफू पारिवारिक भ्रमणमा रहेकोमा क्षमा याचना गरेका छन् । शुक्रबार बिहान जारी गरेको वक्तव्यमा उनले आफू भ्रमण रद्ध गरेर स्वदेश फर्किन लागेको उल्लेख गरेका छन् ।

अष्ट्रेलियाको मेलबर्नमा डेढ शताब्दीकै सबैभन्दा चर्को गर्मी

2 years ago

सिड्नी । यस वर्ष अष्ट्रेलियाका केही भागमा चरम गर्मी भएको छ । मौसम विभागका अनुसार साउथ अष्ट्रेलिया एडिलेड, मेलबर्न र न्यूसाउथवेल्सका केही ठाउँमा अत्यधिक गर्मी हुने भएका कारण सुरक्षित रहन चेतावनी जारी गरेको छ ।

अष्ट्रेलियामा खपिनसक्नु गर्मी, फेरि बनायो नयाँ रेकर्ड

2 years ago

सिड्नी । पछिल्लो समय अस्ट्रेलियाको मौसमलाई लिएर मौसमविद्हरुले सम्भावित चेतावनी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अस्ट्रेलियामा गर्मीले बनायो नयाँ रेकर्ड

2 years ago

सिड्नी । पछिल्लो समय अस्ट्रेलियाको मौसमलाई लिएर मौसमविद्हरुले सम्भावित चेतावनी दिएको मिडिया रिपोर्टमा उल्लेख छ । गर्मीले ऐतिहासिक रेकर्ड बनाएपछि यसबारे गम्भीर रहन उनीहरुले सरकारलाई सुझाव पनि दिएका छन् ।

अष्ट्रेलियाको मेलबर्नमा कुनै बेला पनि ज्वालामुखी बिस्फोट हुनसक्छः अध्ययनकर्ता

2 years ago

सिड्नी । सयौँ ज्वालामुखी अष्ट्रेलिया भर छरिएका छन्, विज्ञहरूबीच ज्वालमुखी कहिले जान्छ भन्ने कुरामा भने एकमत रहेको छैन ।

अष्ट्रेलियामा नेपालीले नेपालीलाई नै यसरी ठग्न थालेपछि...

2 years ago

सिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको उच्च शिक्षाको प्रमुख गन्तव्य अष्ट्रेलिया रहेको छ । वर्षेनी हजारौँ विद्यार्थीहरु अष्ट्रेलिया अध्ययनका लागि आउने गरेका छन् ।

अष्ट्रेलियामा जब बुबालाई प्रहरीले पक्राउ गर्यो...

2 years ago

सिड्नी । पछिल्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको उल्लेख संख्या रहेको छ । पढाई पछि पिआर लिएसँगै बुबाआमालाई उतै केही समयका लागि बोलाउने क्रम पनि उत्तिकै बढ्दो रहेको छ ।

न्युजील्याण्डमा गएको ज्वालामुखी बिस्फोटमा अष्ट्रेलियन पर्यटकहरु परेको हुनसक्ने

2 years ago

सिड्नी । न्युजील्याण्डमा ज्वालामुखी बिस्फोट भएको छ । उक्त घटनामा हालसम्म पाँच जनाको मृत्यु भएको बताइएको छ । उक्त क्षेत्रमा अष्ट्रेलियन पर्यटकहरुको मृत्यु भएको हुनसक्ने बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

अष्ट्रेलियामा लागेको डरलाग्दो डढेलो अझै नियन्त्रणबाहिर ?

2 years ago

सिड्नी । अष्ट्रेलियाको विभिन्न जंगलमा लागेको आगो हालसम्ममा पनि नियन्त्रणमा आउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार सिड्नी सहरमा यसको प्रभाव देखिएको छ । धुँवाका कारण व्यस्त सहरहरुमा समस्या भएको बताइएको छ ।

भारतमा एकजना अष्ट्रेलियन कुटिए

2 years ago

एजेनसी । भारतमा एक अस्ट्रेलियनलाई निर्मम रुपमा कुटपिट गरिएको छ ।

Page 5 of 25

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”