News | Tag: australia
अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीहरुले गरे १.६ अर्ब डलरको योगदान
3 years agoसिड्नी । प्रत्येक वर्ष अध्ययनका लागि अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु जाने क्रम झन् बढेको छ । अष्ट्रेलियाको मुख्य आम्दानीको स्रोत अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि हुन् । पछिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार नेपाली विद्यार्थीहरुबाट अष्ट्रेलिया सरकारले एक अर्वभन्दा बढीको कमाई गरेको देखाएको छ ।
अस्ट्रेलियाका सरकारी विद्यालयमा नेपाली भाषाकाे अध्यापन सुरु
3 years agoसिड्नी । अस्ट्रेलियाका दुई राज्यले नेपाली विषयलाई आफ्नो सरकारी पाठ्यक्रममा समावेश गरेका छन् । अहिले न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा अध्यापन सुरु भएको हो ।
अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)
3 years agoसिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।
सिड्नीमा एकदमै खराब खालको खतरा आउनसक्ने सम्भावना
3 years agoसिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।
अष्ट्रेलियामा डरलाग्दो डढेलो (फोटोफिचर)
3 years agoसिड्नी । अष्ट्रेलियाको एक जंगलमा भिषण आगलागी भएपछि तीन जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो बस्तीमा पसेपछि तीनजनाको मृत्यु भएको हो ।
यो नियमका कारण अष्ट्रेलियाको भिक्टोरियामा अन्तराष्ट्रिय विद्यार्थी समस्यामा पर्ने पक्का
3 years agoएजेन्सी । मिडिया रिपोर्टका अनुसार अष्ट्रेलियाको भिक्टोरिया राज्यको सडक यातायात हेर्ने निकाय भिकरोडले अब अन्तर्राष्ट्रिय लाईसेन्सधारी सवारी चालकहरुलाई ६ महिनाभित्र अष्ट्रेलियाकै लाईसेन्स लिन अनिवार्य गर्ने भएको छ ।
यो कस्तो आरोप !
3 years agoएजेन्सी । अष्ट्रेलियामा एक इन्जियिनरले एक अजबगजबको मामिलामा आरोप लगाएका छन् । उनले एक पुर्व सुभरभाइजरविरुद्ध पादेर आफुलाई प्रताडित गरेको अरोप लगाउँदै कोर्टमा मुद्धासमेत दायर गरेका छन् ।
विजयादशमी विशेषः अष्ट्रेलियामा कति बजे छ टिकाको साइत
3 years agoसिड्नी । नेपालीहरुको महान चाड बडा दशैँकाे आज विजयादशमीको दिन । ।
SENATOR BRAGG MEETS WITH NEPALESE AUSTRALIAN COMMUNITY IN NEW SOUTH WALES
3 years agoNew South Wales Liberal Senator Andrew Bragg met with leaders of the Nepalese Australian community today to hear their community’s concerns and better understand the issues that matter to them.
अष्ट्रेलियामा उच्चशिक्षाः नेपाल झर्यो लेभल थ्रीमा, विद्यार्थीहरुलाई कठिनाइ हुन सक्ने
3 years agoकाठमाडौँ । नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य रहेको अष्ट्रृलियाले उच्च शिक्षाका लागि आउने अन्तराष्ट्रिय विद्यार्थीहरुलाई नयाँ नियम लागु गरेको छ । यसले अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई पढ्नका लागि थप कठिनाइ हुने भएको बताइएको छ ।
Page 6 of 25
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।