News | Tag: australia

अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीहरुले गरे १.६ अर्ब डलरको योगदान

2 years ago

सिड्नी । प्रत्येक वर्ष अध्ययनका लागि अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु जाने क्रम झन् बढेको छ । अष्ट्रेलियाको मुख्य आम्दानीको स्रोत अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि हुन् । पछिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार नेपाली विद्यार्थीहरुबाट अष्ट्रेलिया सरकारले एक अर्वभन्दा बढीको कमाई गरेको देखाएको छ ।

अस्ट्रेलियाका सरकारी विद्यालयमा नेपाली भाषाकाे अध्यापन सुरु

2 years ago

सिड्नी । अस्ट्रेलियाका दुई राज्यले नेपाली विषयलाई आफ्नो सरकारी पाठ्यक्रममा समावेश गरेका छन् । अहिले न्यु साउथ वेल्सका दुई र दक्षिण अस्ट्रेलियाका तीन सरकारी विद्यालयमा नेपाली भाषा ऐच्छिक विषयका रूपमा अध्यापन सुरु भएको हो ।

अष्ट्रेलियामा डरलाग्दो डढेलो, अझै नियन्त्रणमा आउन सकेन (तस्बिरहरु)

2 years ago

सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।

सिड्नीमा एकदमै खराब खालको खतरा आउनसक्ने सम्भावना

2 years ago

सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा बाक्लो वस्ती नजिक झाडीबाट सल्किएको डढेलो नियन्त्रण बाहिर पुगेको छ ।

अष्ट्रेलियामा डरलाग्दो डढेलो (फोटोफिचर)

2 years ago

सिड्नी । अष्ट्रेलियाको एक जंगलमा भिषण आगलागी भएपछि तीन जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो बस्तीमा पसेपछि तीनजनाको मृत्यु भएको हो ।

यो नियमका कारण अष्ट्रेलियाको भिक्टोरियामा अन्तराष्ट्रिय विद्यार्थी समस्यामा पर्ने पक्का

2 years ago

एजेन्सी । मिडिया रिपोर्टका अनुसार अष्ट्रेलियाको भिक्टोरिया राज्यको सडक यातायात हेर्ने निकाय भिकरोडले अब अन्तर्राष्ट्रिय लाईसेन्सधारी सवारी चालकहरुलाई ६ महिनाभित्र अष्ट्रेलियाकै लाईसेन्स लिन अनिवार्य गर्ने भएको छ ।

यो कस्तो आरोप !

2 years ago

एजेन्सी । अष्ट्रेलियामा एक इन्जियिनरले एक अजबगजबको मामिलामा आरोप लगाएका छन् । उनले एक पुर्व सुभरभाइजरविरुद्ध पादेर आफुलाई प्रताडित गरेको अरोप लगाउँदै कोर्टमा मुद्धासमेत दायर गरेका छन् ।

विजयादशमी विशेषः अष्ट्रेलियामा कति बजे छ टिकाको साइत

2 years ago

सिड्नी । नेपालीहरुको महान चाड बडा दशैँकाे आज विजयादशमीको दिन । ।

SENATOR BRAGG MEETS WITH NEPALESE AUSTRALIAN COMMUNITY IN NEW SOUTH WALES

2 years ago

New South Wales Liberal Senator Andrew Bragg met with leaders of the Nepalese Australian community today to hear their community’s concerns and better understand the issues that matter to them.

अष्ट्रेलियामा उच्चशिक्षाः नेपाल झर्यो लेभल थ्रीमा, विद्यार्थीहरुलाई कठिनाइ हुन सक्ने

2 years ago

काठमाडौँ । नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्य रहेको अष्ट्रृलियाले उच्च शिक्षाका लागि आउने अन्तराष्ट्रिय विद्यार्थीहरुलाई नयाँ नियम लागु गरेको छ । यसले अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई पढ्नका लागि थप कठिनाइ हुने भएको बताइएको छ ।

Page 6 of 25

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”