News | Tag: australia

अष्ट्रेलियामा नेपालीका समस्याः वास्तवमा बैंकले लोन स्वीकृत गर्ने बेलामा के–के कुरा हेर्छ होला ?

3 years ago

प्रश्नः होम लोनको लागि प्रोसेस शुरु गर्ने विचार गर्दैछौं, वास्तवमा बैंकले लोन स्वीकृत गर्ने बेलामा के–के कुरा हेर्छ होला?

अष्ट्रेलियामा नेपालीको समस्याः श्रीमतीसँग डिपेण्डेन्ट भिषामा आएको तर डिभोर्स हुँदैछ, के गर्ने ?

3 years ago

म मेरी श्रीमतीसँगै अस्ट्रेलिया आएको हुँ। तर अहिले हाम्रो सम्बन्धविच्छेदको कानुनी प्रव्रिmया चलिरहेको छ। म आफैँ कलेजमा भर्ना गरेर पढ्न चाहन्छु तर मेरो अङ्ग्रेजी धेरै नै कमजोर छ। आइएल्ट्स नदिइकनै पनि विद्यार्थी भिषा पाउन सकिने सम्भावना छ?

अष्ट्रेलिया विशेषः यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

3 years ago

साथीहरुले महिनाको ५०० डलरको ढुकुटी खेलौं भनेर निकै दवाव दिइरहेका छन् । तपाईंको विचारमा यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

अवैध रुपमा बसिरहेकाहरुका सन्तानले अस्ट्रेलियाको नागरिक बन्न पाउँछ ?

3 years ago

अस्ट्रेलियामा गैरकानुनी रुपमा बसिरहेका बाबुआमाबाट कुनै सन्तान जन्मेमा उसले स्वत ः अस्ट्रेलियाको नागरिकता पाउँछ रे हो ?

यी हुन् विश्वमै सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशहरु, अष्ट्रेलिया कतिऔँ स्थानमा ?

3 years ago

एजेन्सी । विश्वमा केही यस्ता देशहरु रहेका छन् जसले सुन व्यापारबाट समेत ठुलो आर्थिक लाभ लिइरहेका छन् । सुन उत्पादन गर्ने मामिलामा सबैभन्दा अगाडि चीन रहेको छ । उसले वार्षिक ४४० टन सुन उत्पादन गर्छ ।

अष्ट्रेलिया विशेषः प्रोपर्टीमा लगानी गर्दा आइपर्ने जोखिमहरु

3 years ago

प्रश्नः अचेल जता गए पनि प्रोपर्टी इन्भेस्टमेन्टको हल्ला सुनिन्छ र प्रोपर्टी मार्केट पनि धेरै नै ताती सकेको सुनिन्छ, प्रोपर्टीमा लगानी गर्दा आइपर्ने जोखिमहरु के कस्ता हुन सक्छन् ?

अष्ट्रेलियाबारे अनौठा कुराहरु जसबारे कमैलाई थाहा छ

3 years ago

अष्ट्रेलिया । आजकल हरेक जो कोहीको सपना अष्ट्रेलिया हुने गरेको छ । पढाइको कारणले होस् वा व्यापारका दृष्टिकोणले अष्ट्रेलिया जानेको लर्को लागेको छ । अष्ट्रेलियाबारे केही यस्ता अजगगजबका कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा रहेको छ ।

अष्ट्रेलिया विशेषः विद्यार्थी भिषा पाउन किन सजिलो छ ?

3 years ago

विगत केही वर्षयताको तथ्यांक हेर्ने हो भने दुईवटा स्पष्ट ‘ट्रेण्ड’ देखिन्छन्ः

अष्ट्रेलिया विशेषः घर कर्जाका लागि बैंकले नीजि चरित्रलाई पनि हेर्छ ?

3 years ago

प्रश्नः बैंकले अचेल होम–लोन दिने क्रममा हाम्रो क्यारेक्टर पनि हेर्ने गरेको छ भन्ने सुनेको थिएँ, यसलाई अलि बिस्तृतमा बताइदिनुहुन्छ कि !

समृद्ध अष्ट्रेलियाको नसेलाएका चित्कारहरु

3 years ago

हे गोरा मानिसहरु हो, हेर हामी काला जातिको उपस्थिति यो देशमा कति पुरानो छ । यी ओढारका ३० हजार वर्ष पुराना आर्टले बकिरहेको छ । अष्ट्रेलियाको सुदुर उत्तरी

Page 8 of 25

पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”