News | Tag: australia
अष्ट्रेलियामा नेपालीका समस्याः वास्तवमा बैंकले लोन स्वीकृत गर्ने बेलामा के–के कुरा हेर्छ होला ?
3 years agoप्रश्नः होम लोनको लागि प्रोसेस शुरु गर्ने विचार गर्दैछौं, वास्तवमा बैंकले लोन स्वीकृत गर्ने बेलामा के–के कुरा हेर्छ होला?
अष्ट्रेलियामा नेपालीको समस्याः श्रीमतीसँग डिपेण्डेन्ट भिषामा आएको तर डिभोर्स हुँदैछ, के गर्ने ?
3 years agoम मेरी श्रीमतीसँगै अस्ट्रेलिया आएको हुँ। तर अहिले हाम्रो सम्बन्धविच्छेदको कानुनी प्रव्रिmया चलिरहेको छ। म आफैँ कलेजमा भर्ना गरेर पढ्न चाहन्छु तर मेरो अङ्ग्रेजी धेरै नै कमजोर छ। आइएल्ट्स नदिइकनै पनि विद्यार्थी भिषा पाउन सकिने सम्भावना छ?
अष्ट्रेलिया विशेषः यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?
3 years agoसाथीहरुले महिनाको ५०० डलरको ढुकुटी खेलौं भनेर निकै दवाव दिइरहेका छन् । तपाईंको विचारमा यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?
अवैध रुपमा बसिरहेकाहरुका सन्तानले अस्ट्रेलियाको नागरिक बन्न पाउँछ ?
3 years agoअस्ट्रेलियामा गैरकानुनी रुपमा बसिरहेका बाबुआमाबाट कुनै सन्तान जन्मेमा उसले स्वत ः अस्ट्रेलियाको नागरिकता पाउँछ रे हो ?
यी हुन् विश्वमै सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशहरु, अष्ट्रेलिया कतिऔँ स्थानमा ?
3 years agoएजेन्सी । विश्वमा केही यस्ता देशहरु रहेका छन् जसले सुन व्यापारबाट समेत ठुलो आर्थिक लाभ लिइरहेका छन् । सुन उत्पादन गर्ने मामिलामा सबैभन्दा अगाडि चीन रहेको छ । उसले वार्षिक ४४० टन सुन उत्पादन गर्छ ।
अष्ट्रेलिया विशेषः प्रोपर्टीमा लगानी गर्दा आइपर्ने जोखिमहरु
3 years agoप्रश्नः अचेल जता गए पनि प्रोपर्टी इन्भेस्टमेन्टको हल्ला सुनिन्छ र प्रोपर्टी मार्केट पनि धेरै नै ताती सकेको सुनिन्छ, प्रोपर्टीमा लगानी गर्दा आइपर्ने जोखिमहरु के कस्ता हुन सक्छन् ?
अष्ट्रेलियाबारे अनौठा कुराहरु जसबारे कमैलाई थाहा छ
3 years agoअष्ट्रेलिया । आजकल हरेक जो कोहीको सपना अष्ट्रेलिया हुने गरेको छ । पढाइको कारणले होस् वा व्यापारका दृष्टिकोणले अष्ट्रेलिया जानेको लर्को लागेको छ । अष्ट्रेलियाबारे केही यस्ता अजगगजबका कुराहरु रहेका छन् जसबारे कमैलाई थाहा रहेको छ ।
अष्ट्रेलिया विशेषः विद्यार्थी भिषा पाउन किन सजिलो छ ?
3 years agoविगत केही वर्षयताको तथ्यांक हेर्ने हो भने दुईवटा स्पष्ट ‘ट्रेण्ड’ देखिन्छन्ः
अष्ट्रेलिया विशेषः घर कर्जाका लागि बैंकले नीजि चरित्रलाई पनि हेर्छ ?
3 years agoप्रश्नः बैंकले अचेल होम–लोन दिने क्रममा हाम्रो क्यारेक्टर पनि हेर्ने गरेको छ भन्ने सुनेको थिएँ, यसलाई अलि बिस्तृतमा बताइदिनुहुन्छ कि !
समृद्ध अष्ट्रेलियाको नसेलाएका चित्कारहरु
3 years agoहे गोरा मानिसहरु हो, हेर हामी काला जातिको उपस्थिति यो देशमा कति पुरानो छ । यी ओढारका ३० हजार वर्ष पुराना आर्टले बकिरहेको छ । अष्ट्रेलियाको सुदुर उत्तरी
Page 8 of 25
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।