News | Tag: शेरबहादुर देउवा
अपराह्न सरकार सञ्चालन गर्न गठित कार्यदलको बैठक बस्दै
11 months agoकाठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालन गर्न गठित कार्यदलको बैठक आज अपराह्न बस्दैछ । गठबन्धन सरकार सञ्चालन तथा त्यसका लागि चाहिने साझा नीति तथा कार्यक्रम बनाउनको लागि गठित कार्यदलको बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, के के भयो कुराकानी ?
11 months agoकाठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।
प्रधानमन्त्री देउवालाई ढाका भ्रमणको निम्तो
11 months agoकाठमाडौं । नेपालको प्रधानमन्त्रीमा पाँचौपटक शेरबहादुर देउवा नियुक्त भएकामा बङ्गलादेशका प्रधानमन्त्री शेखहसिनाले हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेकी छन् ।
ऋण लगाएर, सापट लिएर भए पनि जनतालाई खोप दिन्छौंः प्रधानमन्त्री देउवा
11 months agoकाठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताहरुलाई जसरी भए पनि खोप प्रदान गर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले ऋण लगाएर, सापट लिएर भए पनि जनतालाई खोप दिने प्रतिबद्धता जनाएका हुन् ।
मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा
11 months agoकाठमाडौं । शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् ।
देउवाले डाके मन्त्रिपरिषद्को बैठक
11 months agoकाठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । प्रधानमन्त्री देउवाले आज (सोमबार) दिउँसो ४ बजे बस्नेगरि मन्त्रिपरिषद्को डाकेका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप होः प्रधानमन्त्री देउवा
11 months agoकाठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप भएको बताएका छन् । सोमबार काठमाडौँ उपत्यकाका खोप केन्द्रहरुको अनुगमन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ
11 months agoकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको शुरुआत गरेका छन् ।
खोप केन्द्रको स्थलगत निरीक्षणमा जाँदै प्रधानमन्त्री देउवा
11 months agoकाठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आज स्थलगत निरीक्षण गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवालाई ओली समूहका ८ सांसदको मत
11 months agoकाठमाडौँ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका ८ जना सांसदहरुले विश्वासको मत दिएका छन् । माधवकुमार नेपाल समूहले मात्रै देउवालाई विश्वासको मत दिने आंकलन गरिएको भए पनि ओली समूहकै सांसदहरुले पनि देउवालाई विश्वासको मत दिएका हुन् ।
Page 10 of 27
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।