News | Tag: शेरबहादुर देउवा

आज बालुवाटारको सरकारी निवासमा सर्दै प्रधानमन्त्री देउवा

10 months ago

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् । उनको सचिवालयका अनुसार उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्नेछन् ।

मैले चिनेको शेरबहादुर देउवा

10 months ago

सबैले बुझ्नुहोला, अहिले नबोली–नबोली मिति पुर्याउन सक्ने अनुभवी सिजण्ड बिपी, कृष्णप्रसाद, गणेशमान गिरिज जस्ता श्रद्धेय संस्कारी नेताहरूको सत्संग र संगत गरेका नेता शेरबहादुर देउवा हुन् । यिनले राजनीति सिकेका गुरूहरूअब्बल थिए । यिनी बेलायतमा पनि पढेका हुन् । टियूमा पढ्दा नेविसंघको सभापति पनि थिए ।

बैतडीमा देउवा प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा दीप प्रज्वलन

10 months ago

बैतडी । सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन गरेका हुन् ।

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतको बधाई

10 months ago

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।

देउवाको यात्राः नेविसंघको प्रथम निर्वाचित सभापतिदेखि लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलोसम्म

10 months ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

मन्त्री बन्दै काँग्रेसका यी दुई नेता

10 months ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेसँगै मन्त्री बन्ने नेताहरुको नाम पनि अगाडि आएको छ । प्रधानमन्त्री देउवाले आफ्नो पार्टीबाट दुई जनालाई मन्त्री बनाउने भएका छन् । प्रधानमन्त्रीले ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणलाई मन्त्री बनाउन लागेका हुन् ।

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी

10 months ago

काठमाडौं । सोमबारको सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका २३ सांसद के गर्लान् ?

10 months ago

काठमाडौं । दोस्रो पटक पुनर्स्थापित संसदको अवधि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि हस्ताक्षर गरेका एमालेका २३ सांसदको हातमा छ। हस्ताक्षरकर्ता एमालेका २३ सांसदले देउवालाई साथ दिए संसद पूर्ण कार्यकालसम्म जानेछ।

अब पाँच दल मिलेर सरकार बनाउँछौंः देउवा

10 months ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रलाई जोगाएको बताएका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै उनले सो प्रतिक्रिया दिएका हुन् ।

देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश

10 months ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापित शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

Page 11 of 26

पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।