News | Tag: शेरबहादुर देउवा

देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक

1 year ago

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको दावी नपुग्ने ठहर

1 year ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छन् ।

सरकारको दाबी गर्दै विपक्षी गठबन्धन शितलनिवास पुगे

1 year ago

काठमाडौँ । देउवालाई प्रधानमन्त्री बनाउनको लागि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संघीय परिषद् अध्यष डा. बाबुराम भट्टराई लगायतका नेताहरुबीच छलफल भएको थियो ।

देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २७ सांसदको हस्ताक्षर !

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्दै सत्तारुढ नेकपा एमालेका २७ जना सांसदले हस्ताक्षर गरेका छन् ।

देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगे

1 year ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नको लागि बुढानिलकण्ठ पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि दिएको समय सीमा छोटिंदै जाँदा प्रचण्ड र देउवाबीच भेट भएको हो ।

सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त

1 year ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गरेका छन् ।

सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह

1 year ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

देउवा र महन्थ ठाकुरबीच भेट

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) नेपालका एक अध्यक्ष महन्थ ठाकुरबीच भेट भएको छ । देउवा निवास बुढानिलकण्ठमा उनीहरु भेट भएको हो । देउवालाई भेट्नको लागि ठाकुर आफू निकटका नेता राजेन्द्र महतोसँग पुगेको स्रोतको भनाई छ ।

देउवाले बोलाए विपक्षी दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुने

1 year ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बोलाएका छन् । दिउँसो २ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकका लागि काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका शीर्ष नेतालाई बोलाइएको छ ।

'ओलीले अरुलाई दोष दिएर पन्छिन खोजे'

1 year ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अस्थिरताका लागि प्रधानमन्त्री के पी शर्मा ओली नै जिम्मेवार भएको आरोप लगाएका छन् ।

Page 13 of 26

पर्यटन

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।

जीवनशैली

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।

विचित्र विश्व

युक्रेनद्वारा युद्धविराम अस्वीकार

युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।