News | Tag: शेरबहादुर देउवा
एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको दावी नपुग्ने ठहर
1 year agoकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छन् ।
सरकारको दाबी गर्दै विपक्षी गठबन्धन शितलनिवास पुगे
1 year agoकाठमाडौँ । देउवालाई प्रधानमन्त्री बनाउनको लागि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संघीय परिषद् अध्यष डा. बाबुराम भट्टराई लगायतका नेताहरुबीच छलफल भएको थियो ।
देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २७ सांसदको हस्ताक्षर !
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्दै सत्तारुढ नेकपा एमालेका २७ जना सांसदले हस्ताक्षर गरेका छन् ।
देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुगे
1 year agoकाठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नको लागि बुढानिलकण्ठ पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको लागि दिएको समय सीमा छोटिंदै जाँदा प्रचण्ड र देउवाबीच भेट भएको हो ।
सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त
1 year agoकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गरेका छन् ।
सभापति देउवाद्वारा १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गर्न आग्रह
1 year agoकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
देउवा र महन्थ ठाकुरबीच भेट
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) नेपालका एक अध्यक्ष महन्थ ठाकुरबीच भेट भएको छ । देउवा निवास बुढानिलकण्ठमा उनीहरु भेट भएको हो । देउवालाई भेट्नको लागि ठाकुर आफू निकटका नेता राजेन्द्र महतोसँग पुगेको स्रोतको भनाई छ ।
देउवाले बोलाए विपक्षी दलको बैठक, नयाँ सरकार गठनबारे छलफल हुने
1 year agoकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बोलाएका छन् । दिउँसो २ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकका लागि काँग्रेस, माओवादी केन्द्र, जसपा लगायतका शीर्ष नेतालाई बोलाइएको छ ।
'ओलीले अरुलाई दोष दिएर पन्छिन खोजे'
1 year agoकाठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अस्थिरताका लागि प्रधानमन्त्री के पी शर्मा ओली नै जिम्मेवार भएको आरोप लगाएका छन् ।
‘आफू कार्यकारी प्रधानमन्त्री हुने अनि अरुमाथि दोष थोपर्ने’
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू कार्यकारी प्रधानमन्त्री भएर अरुलाई दोष नथोपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता देउवाले ओलीकै कारण आजको अवस्था आइपरेको बताउँदै दोष अरुलाई थोपर्ने काम गर्न नहुने बताएका हुन् ।
Page 14 of 27
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।