News | Tag: शेरबहादुर देउवा
शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : सभापति देउवा
1 year agoकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गगर्दै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा गर्नुपर्ने हालसम्मको अभ्यासबाट देखिएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
सभापति देउवाले बोलाए पदाधिकारी बैठक
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका हुन् ।
मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको छः देउवा
1 year agoपूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताए । उनले भने, “देशलाई कांग्रेसको खाँचो रहेको हुँदा हामी सबै कांग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ ।”
उपचाररत जोशीको अवस्था बुझ्न नर्भिक पुगे देउवा
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचाररत नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका छन् । सभापति देउवा मष्तिष्कघात भई उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्न बुधबार नर्भिक अस्पताल पुगेका हुन् ।
देउवा र प्रचण्डबीच भेटवार्ता, के भयो कुराकानी ?
1 year agoकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।
देउवाद्वारा डा खड्काको निधनप्रति दुःख व्यक्त
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । डा खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो ।
'सरकारको नेतृत्व गर्न हतार छैन'
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन् । विपी स्मृति सामुदायिक अस्पतालको १३औँ वार्षिक साधारणसभाको उहाँ आज यहाँ उद्घाटन गर्दै उनले भने, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविकरुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ । सरकारको नेतृत्व गर्न हतार छैन । कोसिस पनि छैन ।”
बुढानिलकण्ठमा कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । संसद्मा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन दिउँसो २ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा देउवाले बैठक बोलाएका हुन् ।
देउवा भन्छन्ः प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हटिन्न
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको लागि प्रस्ताव आए पछि नहट्ने बताएका छन् । बुधबार बुधबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले कांग्रेसलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् ।
देउवासहितका कांग्रेस नेता आज चितवन जाँदै
1 year agoकाठमाडौँ । आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता चितवन जाने भएका छन् । दिवंगत नेपाली कांग्रेसका नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन सभापति देउवा सहितका नेताहरु चितवन जान लागेका हुन् ।
Page 16 of 27
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।