News | Tag: शेरबहादुर देउवा
ओलीकै कारण राजावादी सडकमा आएः कांग्रेस सभापति देउवा
1 year agoकाठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै राजावादीहरु सडकमा आएको आरोप लगाएका छन् । सोमबार वाग्मती प्रदेशको राजधानी हेटौंडामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् ।
सभापति देउवासँग भारतका विदेश सचिवको भेटवार्ता
1 year agoकाठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गरेका छन् ।
कांग्रेस सभापति देउवाद्वारा सचेतना अपनाई पर्व मनाउन आग्रह
1 year agoकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।
देउवाले पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्ने
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । केन्द्रीय कार्य समितिको बैठकअघि देउवाले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् । देउवाले सोमबारको लागि बैठक बोलाएका हुन् । यसअघि १७ असोजमा शीर्ष नेताहरु बैठक बसेको थियो ।
सरकारविरुद्ध सडकमा उत्रने तयारीमा कांग्रेस
1 year agoकाठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा रहेको छ । बुधबार सभापति शेरबहादुर देउवा समूहको बुढानिलकण्ठमा बसेको बैठक ले सरकारविरुद्ध प्रदर्शन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ ।
सभापति देउवाद्वारा पार्टीको विधानबमोजिम जनसम्पर्क समिति समन्वय विभागलाई पूर्णता
1 year agoकाठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनयन गरी विभागलाई आज पूर्णता दिएका छन् ।
‘म पूरापूरा महिलावादी नै हुँ नि, महिला आयोग मैले बनाएको हो’
1 year agoकाठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू महिलावादी भएको बताएका छन् । मंगलादेवी स्मृति प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले उक्त कुरा बताएका हुन् ।
'संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लैजानुपर्छ'
1 year agoकाठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा नीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
सामाजिक संजालमा शेरबहादुर देउवाले लगाएको ‘महँगो’ जुत्ताको चर्चा
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएको जुत्ताको बारेमा सामाजिक संजालमा पुनः चर्चा हुन थालेको छ । पटक–पटक प्रधानमन्त्री समेत बनेका देउवाले फेसन कम्पनी ‘लुइ भिटोन’को महँगो जुत्ता लगाएको बारेमा बिभिन्न खालका टिकाटिप्पणी हुन थालेको हो ।
देउवा भन्छन्ः स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना दुःखद
1 year agoकाठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना दुःखद भएको बताएका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मी र स्थानीयबीच कुनै पनि किसिमको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका अपनाउनुपर्ने उल्लेख गरेका छन् ।
Page 18 of 27
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।