News | Tag: शेरबहादुर देउवा

ओलीकै कारण राजावादी सडकमा आएः कांग्रेस सभापति देउवा

1 year ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै राजावादीहरु सडकमा आएको आरोप लगाएका छन् । सोमबार वाग्मती प्रदेशको राजधानी हेटौंडामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले उक्त कुरा बताएका हुन् ।

सभापति देउवासँग भारतका विदेश सचिवको भेटवार्ता

1 year ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

कांग्रेस सभापति देउवाद्वारा सचेतना अपनाई पर्व मनाउन आग्रह

1 year ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको महामारीले विश्वसँगै नेपाल पनि आक्रान्त रहेका कारण स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्णरूपमा पालना गरेर पर्व मनाउन सबैलाई आग्रह गरेका छन् ।

देउवाले पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्ने

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । केन्द्रीय कार्य समितिको बैठकअघि देउवाले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् । देउवाले सोमबारको लागि बैठक बोलाएका हुन् । यसअघि १७ असोजमा शीर्ष नेताहरु बैठक बसेको थियो ।

सरकारविरुद्ध सडकमा उत्रने तयारीमा कांग्रेस

1 year ago

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा रहेको छ । बुधबार सभापति शेरबहादुर देउवा समूहको बुढानिलकण्ठमा बसेको बैठक ले सरकारविरुद्ध प्रदर्शन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको छ ।

सभापति देउवाद्वारा पार्टीको विधानबमोजिम जनसम्पर्क समिति समन्वय विभागलाई पूर्णता

1 year ago

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरु मनोनयन गरी विभागलाई आज पूर्णता दिएका छन् ।

‘म पूरापूरा महिलावादी नै हुँ नि, महिला आयोग मैले बनाएको हो’

1 year ago

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू महिलावादी भएको बताएका छन् । मंगलादेवी स्मृति प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले उक्त कुरा बताएका हुन् ।

'संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लैजानुपर्छ'

1 year ago

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा नीहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

सामाजिक संजालमा शेरबहादुर देउवाले लगाएको ‘महँगो’ जुत्ताको चर्चा

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएको जुत्ताको बारेमा सामाजिक संजालमा पुनः चर्चा हुन थालेको छ । पटक–पटक प्रधानमन्त्री समेत बनेका देउवाले फेसन कम्पनी ‘लुइ भिटोन’को महँगो जुत्ता लगाएको बारेमा बिभिन्न खालका टिकाटिप्पणी हुन थालेको हो ।

देउवा भन्छन्ः स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना दुःखद

1 year ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना दुःखद भएको बताएका छन् । आइतबार एक विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मी र स्थानीयबीच कुनै पनि किसिमको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन सतर्कताका अपनाउनुपर्ने उल्लेख गरेका छन् ।

Page 18 of 27

पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।