News | Tag: शेरबहादुर देउवा

देउवाको चुप !

3 years ago

प्रधानमन्त्री केपी शर्मा ओलीको सामुन्ने पर्नासाथ शेरबहादुर देउवा किन रुझेको मुसो जस्तो हुन्छन् भन्ने कुरा कांग्रेसका नेताहरुले बुझ्न सकेका छैनन् । आफ्नो पार्टीभित्र शेर हुने, ओली सामु मुसो ।

सभापति देउवाद्वारा हरितालिका तीजकाे शुभकामना

3 years ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् । उनले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले समृद्ध भएको उल्लेख गर्दै यस्ता पर्व हाम्रा पहिचान र गौरव भएको बताएका छन् ।

देउवाको झोंक

3 years ago

कर्णाली प्रदेशका कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्न भदौ छ गते सुर्खेत पुगेका शेरबहादुर देउवाले राणा ढालियो, राजा ढालियो, अब कम्युनिष्ट शासन ढाल्छु मात्र भनेनन् । उस्तै परे आफ्नो प्रतिद्वन्द्धि सबै ढालेर देखाइदिन्छु भने ।

नेपाली कांग्रेस जुनसुकै बेला सडक आन्दोलनमा आउन सक्छः देउवा

3 years ago

बुटबल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कुनै पनि बेला सरकारविरुद्ध सडक आन्दोलनमा आउन सक्ने उनले बताएका छन् । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा बोल्दै देउवाले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेकोले आफूहरु सडकमा आउने सक्ने बताएका हुन् ।

दीक्षितको निधनले देउवा स्तब्ध, राष्ट्रपतिले जारी गरिन् शोक वक्तव्य

3 years ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको असामयिक निधनले आफू र आफ्नो पार्टी मर्माहत र स्तब्ध बनाएको बताएका छन् । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत दर्शनशास्त्रका प्रकाण्ड विद्धान, वरिष्ठ साहित्यकार, कर्मयोगी एवं बहुप्रतिभाका धनी मदनमणि दीक्षितको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।

रेनु दाहालकाे लागि भाेट मागेकाे भन्दै सभापति देउवाविरूद्ध पर्‍याे पार्टीभित्रै उजुरी

3 years ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाविद्ध पार्टीभित्रै उजुरी परेको छ । पार्टीको अनुशासन समितिमा सभापति देउवाविरुद्ध पार्टीको रुख चिह्नबाहेक अन्य चिह्नमा मतदान गर्न लगाएको भन्दै उजुरी परेको हो । त्यस्तै कोइरालाविरुद्ध १२ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको भन्दै उजुरी परेको छ ।

सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे कांग्रेसले सडक आन्दोलन गर्ने

3 years ago

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी बाध्य भएर सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् । विपी जयन्तीको अवसर पारेर शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै देउवाले उनले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पारेका हुन् ।

बाढी पीडितको उद्धार र राहतमा जुट्न सभापति देउवाको आग्रह

3 years ago

बर्दिवास । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।

काङ्ग्रेस सभापति देउवाद्वारा उद्धार र राहतमा सहभागी हुन सदस्य र शुभचिन्तहलाई आग्रह

3 years ago

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन् । उनले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै सदस्यलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गरेका हुन् । साथै उनले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढङ्गले गरिरहेको छ, त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दलका नाताले काङ्ग्रेसले गर्नेसमेत जानकारी पनि गराएका छन् ।

देउवाकाे दाबी : सरकार ढाल्न कुनै समस्या छैन

3 years ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार ढाल्न कुनै समस्या नरहेको बताएका छन् । शुक्रबार काठमाडौँमा काँग्रेस निकट स्थानीय तहका कर्मचारीहरूले गरेको कार्यक्रममा बोल्दै देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतवानी दिए ।

Page 29 of 33

पर्यटन

अन्नपूर्ण हिमशृङ्खला

अन्नपूर्ण हिमशृङ्खला

कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस

जीवनशैली

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।

विचित्र विश्व

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।