News | Tag: शेरबहादुर देउवा

सभापति देउवाद्वारा डा. केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह

4 years ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् । सभापति देउवाले आज एक विज्ञप्तिमार्फत डा केसीको स्वास्थ्य स्थिति थप बिग्रंदै गएको खबरले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै यसमा सरकार वार्तामार्फत समाधानका लागि गम्भीर नहुनुलाई झनै गम्भीर विषयका रुपमा लिएको बताएका छन् ।

देउवाजी, अब जति पनि रुन पाइन्छ, रुनुहोस् !

4 years ago

संसदीय निर्वाचन (२०७४ मङ्सिर) प्रचारप्रसारका क्रममा प्रधानमन्त्रीको समेत जिम्मेवारीमा रहेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमै घोषणा गरे, ‘कम्युनिस्टले चुनाव जिते भने अधिनायकवावाद आउँछ, रुन पनि पाइँदैन ।’ जब कि अधिनायकवाद र कम्युनिस्टबारे देउवाको बुझाइ र व्यवहारमा तालमेल देखिँदैन ।

सात प्रदेश प्रमुखहरुको पद धरापमा, अब के हुन्छ ?

4 years ago

काठमाडौं । वर्तमान केपी ओली नेतृत्वको सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १४ देखि फागुन २ गतेसम्म गरेका सबै राजनीतिक निर्णण बदर गर्ने निर्णय गरेको छ । बुधबार राती बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आचारसंहिता लागू भइसकेपछि गरिउका सबै नियुक्ती बदर गर्ने निर्णय गरेसँगै सात प्रदेशका प्रमुखले के गर्लान् भन्ने चासो बढेको छ ।

राेपाइँमा गएर देउवाले भने : काँग्रेस मिलेर अघि बढ्नुकाे विकल्प छैन

4 years ago

भक्तपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

तनाव कम गर्न सभापति देउवा कसैसँग भेट नगरी बसे साैराहामा

4 years ago

चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् ।

पार्टीमा देउवाको प्रभाव खुम्चिन थाल्यो

4 years ago

काठमाडौं । कांग्रेसभित्र नेतृत्व परिवर्तनको मुद्दा उठिरहेका बेला त्यसैलाई बल पुग्ने गरी पार्टीमा सभापति शेरबहादुर देउवाको प्रभाव खुम्चिन थालेको छ ।

सरकारको समृद्धिको नारा गफ मात्रैः सभापति देउवा

4 years ago

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अघि सारेको समृद्धिको नारा गफ मात्रै भएको टिप्पणी गरेका छन् । नेपाल टे«ड युनियन काँग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले जनताका दैनिक उपभोग्य वस्तुमा महंगी बढाएर समृद्धि नआउने बताए ।

काँग्रेसलार्इ पुरानै अवस्थामा नफर्काएसम्म देउवाले गरे विश्राम नलिने उद्घाेष

4 years ago

धनगढी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तरघात गर्नेहरूलाई कारबाही गरेर पार्टीको संगठनलाई पहिलेको अवस्थामा नपुर्‍याएसम्म विश्राम नलिने बताएका छन् । नेपाली कांग्रेस कैलालीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले चुनावमा पार्टीभित्रैबाट अन्तर्घात भएकै कारण गएको निर्वाचनमा पार्टीले पराजय व्यहोरेको भन्दै अन्तरघातीलाई कुनै पनि हालतमा छुट नदिने स्पष्ट पारे ।

द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैन: सभापति देउवा

4 years ago

भक्तपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएका छन् । आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उहाँले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताएका हुन् ।

Page 33 of 33

पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।