News | Tag: शेरबहादुर देउवा
सरकार तेजाव आक्रमण निरुत्साहित गर्न लागि परेको छः प्रधानमन्त्री देउवा
9 months agoकाठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न लागेको बताएका छन् ।
प्रधानमन्त्री देउवा स्कटल्याण्ड भ्रमणमा जाने
9 months agoकाठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको भ्रमणमा जाने भएका छन् । पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका देउवाको पहिलो भ्रमण स्कटल्याण्डबाट हुने भएको हो । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप– २६)मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लागेका हुन्।
वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइन्छः प्रधानमन्त्री
9 months agoकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीवार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहमा प्रधामन्त्री देउवाले यस्तो बताएका हुन् ।
देउवालाई सकसः पार्टी र सरकारमा एक्लिँदै
9 months agoकाठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन् । कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा रहेका देउवालाई पार्टीका निकट नेताहरूले बिस्तारै साथ दिन छाडेका छन् । र, गठबन्धन दलका शीर्ष नेताहरूबाट पनि असहयोग सुरु भएको छ ।
यो महिनाभित्र एकतिहाइ जनसंख्यालाई खोप उपलब्ध गराउँछौंः प्रधानमन्त्री देउवा
9 months agoकाठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यो महिनाभित्र एक तिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । संविधान दिवसका अवसरमा आइतबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री देउवा
9 months agoकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । ७ औं संविधान तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता
9 months agoकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग सुमारले भेट गरेकी हुन् ।
प्रधानमन्त्री देउवाले मागे मन्त्रीहरुको नाम
9 months agoकाठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्री बन्ने नेताहरुको नामावली मागेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम दिन आग्रह गरेका हुन् ।
ठूला परियोजना सरकार र निजी क्षेत्रको सहकार्यमा गरिने प्रधानमन्त्री देउवाको भनाई
9 months agoकाठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ठूला परियोजनाहरु सरकार र निजी क्षेत्रको सहकार्यमा गरिने बताएका छन् । लगानी बोर्ड नेपाल दशौं वर्षमा प्रवेशको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य होः प्रम देउवा
10 months agoकाठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन् ।
Page 8 of 27
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।