News | Tag: शेरबहादुर देउवा

राष्ट्रपति र प्रधानमन्त्रीको कारण लोकतन्त्र संकटमा पर्‍यो: देउवा

5 months ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको कारण लोकतन्त्र संकटमा परेको बताएका छन् । बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको संसद विघटनले मुलुक संकटमा परेको बताएका हुन् ।

देउवापत्नी आरजुद्वारा पारिवारिक तस्वीर सार्वजनिक

5 months ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजुले एउटा पारिवारिक तस्वीर सार्वजनिक गरेकी छिन् । बुधबार सामाजिक संजाल फेसबुकमार्फत उनले अर्थपूर्णरूपमा एउटा पारिवारिक तस्वीर सार्वजनिक गरेकी हुन् ।

तीन प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै सभापति देउवा

5 months ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने तयारी गरेका छन् । देउवाले शनिबारदेखि प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने बताउँदै सहयोग गर्न भनेका छन् ।

टिमलाई एकढिक्का बनाएर अगाडि बढ्न सभापति देउवालाई उनी निकटका नेताहरुको सुझाव

5 months ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो टिम एकढिक्का बनाएर अगाडि बढ्न उनी पक्षीय नेताहरूले सुझाव दिएका छन् । आइतबार बुढानिलकण्ठमा भएको भएको छलफलमा देउवा निकटका नेताहरुले सो सुझाव दिएका हुन् ।

निधिले देउवालाई साथ नदिने, उनी आफै सभापतिको दाबेदार !

5 months ago

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पनि सभापतिमा शेरबहादुर देउवा उठ्ने तयारी सुरु भएको छ । तर, उनलाई उपसभापति विमलेन्द्र निधिले चुनौति दिएका छन् । निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

महाधिवेशनको लागि देउवाको सक्रियाता बढ्दै, बाग्मतीका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै

5 months ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाग्मती प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन् । आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवाले भदौमा हुने पार्टीको १४ औं महाधिवेशनबारे आफू निकटका केन्द्रीय सदस्यहरुसँग छलफल सुरु गरेका हुन् ।

देउवा माधव नेपाललाई भेट्न कोटेश्वर पुगे

5 months ago

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका छन् । सभापति देउवा सोमबार साँझ नेपाल निवास पुगेका हुन् ।

०७८ भदौमै कांग्रेसको महाधिवेशन गरिने देउवाको भनाई

5 months ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही वर्ष भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् । देउवाले बुधबार एक वक्तव्य जारी गर्दै महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको जिकिर गर्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक

6 months ago

काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको दावी नपुग्ने ठहर

6 months ago

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छन् ।

Page 8 of 22

पर्यटन

सिर्के चरा

सिर्के चरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखापरेको कालो सिर्के चरा ।

जीवनशैली

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

घर र अफिसमा प्रयोग गर्नुहोस् यी फर्निचर, फाइदा हुनेछः वास्तुशास्त्र

एजेन्सी । आज वास्तुशास्त्रमा घर र कार्यालयका फर्निचरको प्रयोग बारे जान्नुहोस्। यदि तपाईं घर वा कार्यालयमा काठसँग सम्बन्धित कुनै काम सुरु गर्न चाहनुहुन्छ भने, ध्यान राख्नुहोस् कि काठको कामको लागि सधैं दक्षिण वा पश्चिम दिशाबाट सुरु गर्नुहोस् र उत्तर वा पूर्व दिशामा समाप्त गर्नुहोस्।

विचित्र विश्व

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

विश्वभर ओमिक्रोनको त्रास, हालसम्म कतिवटा देशमा भेटियो कोरोनाको यो भेरियन्ट ?

एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेदेखि विश्वभर फैलिने क्रम जारी रहेको छ । ओमिक्रोन श्रीलंका, भारत, जापान, मलेसिया, सिंगापुर र दक्षिण कोरिया जस्ता एसियाली राष्ट्रहरू सहित दुई दर्जन भन्दा बढी देशहरूमा फैलिएको छ।